बैशाख १३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सातौँ संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो...
मकवानपुरका २५ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत
नेपाल फ्ल्यास
भदौ १७, २०७८
मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरूले बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् । नयाँ पार्टीमा सनाखत गर्नेमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी...
तुइन घटनालाई थामथुम पार्न खोजिएको एमालेको आरोप
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेकपा (एमाले)ले जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् ।...
कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार दायर रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार रिटमा आइतवार पेसी तोकिएको छ ।...
गगन थापाले गरे गुट परिवर्तन
नेपाल फ्ल्यास
भदौ १७, २०७८
पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका गगन थापाले गुट परिवर्तन गरेका छन्। यसअघि कृष्णप्रसाद सिटौलको क्याम्पमा रहँदै आएका थापा बिहीबार रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन्। गत महाधिवेशनमा उनी डा.शशांक कोइराला र...
महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको संकल्प
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं । नेपाल काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो । एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा...
एमाले प्रदेश-२ का ११ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)
नेपाल फ्ल्यास
भदौ १७, २०७८
प्रदेश-२ मा नेकपा एमालेका ११ प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् । आज बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर उनीहरूले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् । प्रदेश सभामा...
पार्टीको नाममा देशभरि रहेको सम्पत्ति खोज्दै माओवादी केन्द्र
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्र देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलनमा लागेको छ । नेपाल कम्युनिस्ट पार्टी विघटन भएर माओवादी ब्युँतिएसँगै माओवादीले पार्टीको नाममा रहेको सम्पत्ति खोजबिन थालेको हो । माओवादी पार्टी कार्यालय स्रोतकाअनुसार पार्टी र पार्टी अन्तर्गतका जनवर्गीय तथा मोर्चा...
बहुमत गुमेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य दोधारमा
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं ।पार्टी विभाजनसँगै अल्पमतमा परेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अलमलमा परेकी छन् । मुख्यमन्त्री नियुक्त भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी उनले मन्त्रिपरिषद विस्तार गर्न सकेकी त छैनन् नै, यसबीचमै एक मन्त्रीले राजीनामा दिएपछि थप समस्या झेल्नु परिरहेको छ...
काठमाडौंमै कांग्रेसको वडा अधिवेशन अनिश्चित
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिका अनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी हुँदासमेत राजधानी काठमाडौंलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन । हालसम्म पनि काठमाडौंलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा...
बागलुङमा कांग्रेस महाधिवेशनको कार्यतालिका मिचियो
नेपाल फ्ल्यास
भदौ १७, २०७८
बागलुङ । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केही दिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी...
चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । नेपाल सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । सरकारले अघिल्लो सरकारले अध्यादेश मार्फत वृद्धि गरेको ३३ प्रतिशतको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।...
‘म पार्टी विभाजनको पक्षमा छैन’
नेपाल फ्ल्यास
भदौ १६, २०७८
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गरेकी छन्। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन्। म पार्टी विभाजनका पक्षमा हिजो...
अल्पमतमा परे पनि मुख्यमन्त्री आचार्यले राजीनामा नदिने
नेपाल फ्ल्यास
भदौ १६, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका हुन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिनेसमेत बताएका छन्...
सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रम देउवा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन् । महिला उद्यमी महासङ्घको पाँचौंअन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उनले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी...
यसकारण कांग्रेस सभापतिमा मेरो उम्मेदवारी : कल्याण गुरुङ
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधवार पत्रकार सम्मेलन गरेर नेता गुरुङले पार्टीको आसन्न १४ औ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने औपचारिक घोषणा गरेका हुन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका ५१ वर्षीय गुरुङले...
कर्णाली प्रदेशका तीन सांसदले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत
नेपाल फ्ल्यास
भदौ १६, २०७८
कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । उनीहरू एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन् । मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले बुधबार कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका...
कांग्रेसद्वारा वडा र पालिका अधिवेशन मिति हेरफेर, अन्य यथावत
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेपाली कांग्रेसको निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशनको मिति संशाेधन हुने भएको छ । समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तह (पालिका) हरुको अधिवेशन २७ भदौमा गर्ने तालिका सार्वजनिक गरे पनि पार्टीले यो तालिका संशाेधन गर्ने निर्णय...
सभामुखको निर्णयविरुद्ध एमाले अध्यक्ष ओलीद्वारा मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधवार सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । निवेदन दर्ता...
प्रदेश १ का १० जनाले आयोग पुगेर नेकपा (एकीकृत समाजवादी) रोजे
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर...
«
1
...
25
...
50
51
52
53
54
55
56
57
58
...
218
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय