बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
दैलेखकी १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापतिमा निर्वाचित
नेपाल फ्ल्यास
भदौ १९, २०७८
दैलेख।दैलेखमा १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् । दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन् । शुक्रबार भएको वडा अधिवेशनका क्रममा...
एमाले अध्यक्ष ओली अस्वस्थ
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि शनिबार उनी सहभागी हुन तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका छन् । सामान्य ज्वरो आएको छ, बढी थकान भएपछि सहभागी हुने कार्यक्रमहरु रोकिएका छन्, ओलीका प्रेस सल्लाहकार...
देउवा, प्रचण्ड र माधवबीच छलफल जारी
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत...
मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न सर्वसाधारणलाई गृहको अनुरोध
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । गृहमन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न आमनागरिकमा अनुरोध गरेको छ ।मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी...
बाढीको झण्डै २ महिनापछि गृहमन्त्री खाँण मेलम्ची बाढी प्रभावित क्षेत्रमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार...
सभामुखविरुद्ध सदनमा एमाले सशक्तरूपमा उत्रिन्छौँ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा उत्रने बताएका छन् । एमालेनिकट युवा संघ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा शुक्रबार महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका...
कांग्रेसको वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँनगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।...
एमाले परित्याग गरेकाे बामदेव गौतमको घोषणा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर फर्किएको जानकारी गराइएको छ । नेता गौतमले...
बागमती प्रदेशसभा सदस्य ज्ञवालीले एकीकृत समाजवादी रोजिन्
नेपाल फ्ल्यास
भदौ १८, २०७८
वाग्मती प्रदेशसभा सदस्य मीना ज्ञवालीले नेकपा एमाले विभाजन भएपछिनवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । नेता ज्ञवालीले हेटौंडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर शुक्रबार नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । शारीरिक अस्वस्थताका कारण आराम गरिहेकी...
‘समाजवादी प्रवेशका लागि जबज बाहेक अन्य कुनै सर्त छैन’
नेपाल फ्ल्यास
भदौ १८, २०७८
एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आवद्धताका लागि सर्त राखेका छन् । एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार गरेर आफूहरू पनि नयाँ पार्टीमा सहभागी हुने गौतमले बताएका छन् । शुक्रबार...
आजदेखि गौरवशाली परम्पराको सुरुवात हुँदै छ : कोइराला
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक...
देउवाको एक महामन्त्रीमा डा. महत पक्का, उपसभापतिमा खड्का र गच्छदारको सम्भावना
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको चटारोमा छ । आजदेखि वडा तहको अधिवेशन सुरु भएको छ । संस्थापन इतर समूहले एक भएर अघि बढ्ने अपत्यारिलो हल्ला चलाएसँगै संस्थापन पक्षले पनि आफ्नो टिम निर्माणको तयारी सुरु गरेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर...
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो । केन्द्रीय...
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् हेरफेर
नेपाल फ्ल्यास
भदौ १८, २०७८
बुटवल । लुम्बिनी प्रदेशका मन्त्रीहरुको हेरफेर भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन भएको हो । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका...
सप्तरीका ४० जनप्रतिनिधिले गरे लाेसपामा सनाखत
नेपाल फ्ल्यास
भदौ १८, २०७८
राजविराज । सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) मा सनाखत गरेका छन् । निर्वाचन आयोगले २२ भदाैसम्म दल परिवर्तनको सनाखत गर्न समय सीमा तोकेपछि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव,राजविराज नगरपालिकाका उपमेयर साधना...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । शुक्रबार साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा विकसित पछिल्लो राजनीतिक...
निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको बेन्चमा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ । बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि...
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको...
कांग्रेसको वडा अधिवेशन आजदेखि सुरु
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँनगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन...
कांग्रेसले वडा सदस्य र क्षेत्रीय प्रतिनिधिमा समावेशी समूहलाई अनिवार्य गर्ने
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ । कांग्रेसले महिला, दलित, आदिवासी जनजाति,...
«
1
...
25
...
49
50
51
52
53
54
55
56
57
...
218
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय