मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमसीसी उपाध्यक्ष आएलगत्तै कांग्रेसबाहेक सत्तारुढका तीन दल छलफलमा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौँ ।सत्तारुढ तीन दलका शीर्ष नेताहरु ललितपुरस्थित जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव निवास हात्तिवनमा छलफल भएको छ । अमेरिकी परियोजना एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएसँगै शीर्ष नेताहरु ललितपुरको सिटी स्केप अपार्टमेन्टमा छलफलका लागि जुटेका हुन् । अध्यक्ष...
एकीकृत समाजवादीको विधान पारित
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं ।नेकपा एकीकृत समाजवादीले संसदीय दलको विधान पारित गरेको छ । नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा बुधबार बसेको बैठकले विधान पारित गरेको हो । भदौ २३ मा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन...
विश्वप्रकाशले गरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन् ।
नवनियुक्त प्रधानसेनापति शर्माले लिए शपथ
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं ।नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी...
फातिमाले सुरुमै भेटिन् एमाले अध्यक्ष ओलीलाई
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रक्ससहितको टोलीको पहिलो राजनीतिक भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएको छ । आज दिउँसोदेखि हुने राजनीतिक भेटघाटमा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग...
यथास्थितिमा एमसीसी पास हुन सक्दैन : नारायणकाजी श्रेष्ठ
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार पार्टीको प्रवास कमिटीको भर्चुअल माध्यमबाट भएको पदभार हस्तान्तरण तथा नयाँ नेतृत्वलाई स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज श्रेष्ठले यथास्थितिमा...
एमसिसी उपाध्यक्षको टोली कतारबाट काठमाडौं आइपुग्यो
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कीउपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । उनी नायव उपाध्यक्ष जोनाथन बु्रक्ससहित बिहीबार बिहान काठमाडौं पुगेगी हुन् । सुमार यसअघि कतारमा थिइन् । नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला...
‘वीपीको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीको अवसरमा आज एक सन्देश दिँदै उनले स्व कोइरालाले परिकल्पना...
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०८औँ जन्मजयन्ती
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको...
भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुन्छ एमाले ?
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठक पनि सहजै संचालन हुने सम्भावना देखिँदैन । भोलि दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ । एमालेको विरोधका कारण बुधबार तीनपटक सम्म...
सुदूरपश्चिममा यस कारण एक्लिए भीम रावल
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत ५ माघमा संसद विघटन गर्दा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावलले समेत त्यसको विरोध गरे । देशभर एमालेका नेता, कार्यकर्ता दुई खेमामा विभाजन भए । सुदूरपश्चिममा पनि संसद विघटनपछि एमाले...
एकीकृत समाजवादीमा सनाखतको माग गर्दै २ सांसदद्वारा सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नेकपा एमालेका दुई जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहेको र सोही पार्टीमा सनाखत गर्न माग गर्दै आज रिट दर्ता गराएका छन् । पाल्पा क्षेत्र नं.- २ बाट निर्वाचित सांसद सोमप्रसाद पाण्डे र कैलालीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित शारदा भट्टले...
एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वाेच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको...
विरोधका बीच संसदमा दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक भदौ २५ गते
नेपाल फ्ल्यास
भदौ २३, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । यसअघि नेकपा एमालेको...
'संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ'
नेपाल फ्ल्यास
भदौ २३, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको अवरोधले नवौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित भई दोस्रोमा पनि अवरोध भएपछि सभामुख सापकोटाले 'म संविधान, नियम, कानुन, ऐनअनुसार अघि बढ्न तयार...
सत्तापक्ष र विपक्ष मिलेर सदन चलाउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिए। बैठकमा उनले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गरे...
"दुईपटक संसद् मारेकाले संसद् अवरोध गर्नु के नौलो भयो र !"
नेपाल फ्ल्यास
भदौ २३, २०७८
माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालेसंसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् । एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन्...
१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित
नेपाल फ्ल्यास
भदौ २३, २०७८
प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ । एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
कर्णालीका ३४२ जनप्रतिनिधि नेकपा (एकिकृत समाजवादी) मा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकिकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा (एमाले) त्यागेर एकिकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन । कर्णाली प्रदेशसभामा अब एकिकृत समाजवादीका तीन सदस्य कायम भएका छन् ।...
संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल
नेपाल फ्ल्यास
भदौ २३, २०७८
एमालेले आफ्नो पार्टीबाट हटाएका १४ जना सांसद संसद् बैठकमा प्रवेश गरे बैठक चल्न नदिने चेतावनी दिएपछि सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको नेकपा (एकीकृत समाजवादी) पार्टीका...
«
1
...
23
...
45
46
47
48
49
50
51
52
53
...
216
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय