जेठ ०४, २०८१, शुक्रबार
               

एमसिसी उपाध्यक्षको टोली कतारबाट काठमाडौं आइपुग्यो

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । 

उनी नायव उपाध्यक्ष जोनाथन बु्रक्ससहित बिहीबार बिहान काठमाडौं पुगेगी हुन् । सुमार यसअघि कतारमा थिइन् । 

नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । 


कस्तो लाग्यो ?

यो पनि