कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एमसिसी
एमसिसीकी उपाध्यक्ष फतिमा प्रचण्डलाई भेट्न खुमलटारमा
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेकी छन् । उनी आज बिहान प्रचण्ड निवास खुमलटार पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।एमसिसी पारित...
एमसिसी उपाध्यक्षको टोली कतारबाट काठमाडौं आइपुग्यो
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कीउपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । उनी नायव उपाध्यक्ष जोनाथन बु्रक्ससहित बिहीबार बिहान काठमाडौं पुगेगी हुन् । सुमार यसअघि कतारमा थिइन् । नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला...
ओलीको प्रश्न : एमसिसीबारे सरकारको साझा कार्यक्रम किन मौन ?
नेपाल फ्ल्यास
साउन २६, २०७८
पूर्वप्रधानमन्त्री एवं प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो साझा कार्यक्रममा अमेरिकी सहयोग परियोजना एमसिसीबारे केही उल्लेख नगरेकोबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर आज मंगलबार बोल्दै उनले आफ्नो कार्यक्रममा एमसिसीबारे केही उल्लेख नगरेर सरकार जस्केलाबाट...
यसकारण मैले एमसिसीविरुद्धको नारा रोकेँ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको बताएका छन्। यसैकारण आफूले हिजो (बिहीबार) आयोजित आमहतडतालमा एमसिसीविरुद्धका नारा लगाउन रोकेको उनले जानकारी दिए । आज (शुक्रबार) बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, एमसीसीबारे पार्टीले...
एमसिसीबारे घनिभूत रुपमा छलफल चलाइरहेको छु: टोपबहादुर रायमाझी
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले एमसिसीबारे आफूले घनिभूतरुपमा छलफल चलाइरहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । एमसीसी लागू गरौँया खारेज गरौँ, तर, अब अलमलको अवस्थामा बस्नुहुँदैन, मन्त्री रायमाझीले भने,म घनिभूत...
विवादित एमसिसी श्रीलंकाबाट फिर्ता, सार्वभौमिकता खुम्च्याउने तर्क
नेपाल फ्ल्यास
पुस ०२, २०७७
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) श्रीलंकाबाट फिर्ता भएको छ । नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी परियोजना विवादमा परेको थियो । श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो । जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजना...
एमसिसीबारे कुप्रचार गर्नेहरु एमसिसी पारित गराउन खोज्ने दलाल हुन् : रावल
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएसँगै नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो सार्वजनिक...
संशोधनसहित एमसीसी संसदबाट अनुमोदन गर्ने अध्यक्षद्वयको प्रस्ताव
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीसंशोधनसहित संसदबाट अनुमोदन गर्न प्रस्ताव गरेका छन् । विगतमा विवादको मुख्य एजेन्डा बन्दै आएको सो विषयलाईदुई अध्यक्षले नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्न तयार पारिएको...
'एमससिसी स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय हो'
नेपाल फ्ल्यास
असार १५, २०७७
संयुक्त राज्य अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भएकाे बताएका छन् । एमसीसी नेपालको संसदबाट अहिलेसम्म अनुमोदन नभएको बारेमा अमेरिका जानकार रहेको भन्दै अमेरिकी दूतावासले ५० करोड डलर अनुदान पाउने पहिलो कदम संसदबाट...
मुख्य सम्झौतामै विवाद भइरहेका बेला एमसिसीको सहायक सम्झौता संसदमा पेश
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं ।विवादित अमेरिकी सहायता एमसिसीको पुरक सम्झौता अनुमोदनका लागि संसदमा पेश भएको छ । मुल सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेका बेला अर्थ मन्त्रालयले सम्झौता कार्यान्वयनसँग सम्बन्धित पूरक सम्झौता बुधबार प्रतिनिधिसभा सचिवालयमा पेश गरिएको...
नेकपालाई एमसिसी ‘हस्तिनापुरको राज कि चपरिमुनिको बास’
श्यामसुन्दर पुडासैनी
असार ०५, २०७७
नेकपाभित्र एमसिसी विवाद समय रेखा माघ १५ एमसीसीलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक सुरु माघ १९ एमसीसीबारे सुझाव सङ्कलन गर्न कार्यदल गठन फागुन ९ सुझाव कार्यदलले पार्टी नेतृत्वलाई प्रतिवेदन बुझायो वैशाख १० एमसीसीलगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक...
एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौँ । दर्ता भएको झन्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता संघीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिक रुपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेस हुन...
एमसिसीमा गम्भीर बहस आवश्यक छ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी प्रस्तावको विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा भएको अनौपचारिक छलफलका क्रममा सभामुख अग्निप्रसाद सापकोटले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको बताएका हुन् । अहिले कोभिड१९को बहसले सबैको ध्यान...
एमसिसीको भविष्य सत्तरुढ दुई अध्यक्षको समझदारीमा भर पर्छ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीको भविष्य सत्तारुढ नेकपाका दुई अध्यक्षको आपसी समझदारीमा भर पर्ने बताएका छन् । उनले मंगलबार सम्पादकहरूसँग कुराकानी गर्दै एमसिसी सभामुखको कोर्ट मा नभई सत्तारुढ नेकपाकै कोर्ट मा रहेको बताएका हुन् । अमेरिकी च्यालेन्ज कर्पोरेसन...
एमसिसी, संविधान संशोधन र बास्कोटा प्रकरणमा के गर्ला नेकपाले ?
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र गोकुल बास्कोटा भ्रष्टाचार प्रकरणमा फसेकोसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक बुधवार बस्दैछ । संविधान संशोधनको पछिल्लो एजेन्डा बल्झिएका बेला बुधबार बिहान बस्ने बैठकमाएमसीसी र बास्कोटा प्रकरण पनि प्रमुख...
एमसिसी संशोधनकाे विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने
नेपाल फ्ल्यास
फागुन १०, २०७६
आज बसेकाे नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) काे विषयमा निर्णय गर्न नसकेपछिअर्को सचिवालय बैठकबाटअगाडि बढ्ने निर्णय गरेको छ। नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताएका छन् ।...
एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
फागुन १०, २०७६
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी)परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् । शुक्रबार एमसिसी अध्ययन...
एमसीसी सम्झौता सच्याएर मात्र पारित गर्न कार्यदलको सुझाव
नेपाल फ्ल्यास
फागुन १०, २०७६
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता सच्याएर मात्र पारित गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । यसमा उल्लेखित सम्झौताका विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रवार पार्टी अध्यक्षद्धवयलाई प्रतिवेदन बुझाएको थियो ।...
सच्याएर मात्र एमसिसी अनुमोदन गर्न नेकपा कार्यदलको प्रतिवेदन
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता सच्याएर मात्र संसदबाट अनुमोदन गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हाे। कार्यदलले एमसीसी सम्झौता नसच्याई...
एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदन तयार, अध्यक्षद्वयलाई बुझाउने तयारी
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडाै । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । अमेरिकी सहयोग परियोजना एमसीसीबारेमा पार्टी भित्र धेरे...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय