जेठ ०४, २०८१, शुक्रबार
               

सच्याएर मात्र एमसिसी अनुमोदन गर्न नेकपा कार्यदलको प्रतिवेदन

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता सच्याएर मात्र संसदबाट अनुमोदन गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।

कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हाे।

कार्यदलले एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिएको संयोजक झलनाथ खनालले जानकारी दिएका छन् । 

अमेरिकाले भने संशोधनका लागि समय घर्किसकेको बताइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि