मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमाले अधिवेशन : तनहुँका तीन पालिकामा सर्वसम्मत, घिरिङमा स्थगित
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
तनहुँ । नेकपा (एमाले) ले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ । व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरिएको हो । मंगलबार राति व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी...
आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने दिन, होला त सपना पूरा ?
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
हेटौंडा । अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ...
कम्युनिस्ट आन्दोलनमा विद्रोहको राँको बालेका छौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेकोे दाबी गरेका छन् । मंगलबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आइपुगेका नेपालले यस्तो बताएका हुन् । सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा (एस)ले समाजवादका मूल्य र...
समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन् । मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन् । उनलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए । अधिवेशनअघि ढकालले उपमहासचिव...
विभेद्को मानसिकता अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गरौँ : गृहमन्त्री
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकतालाई सदाका लागि अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित १५ बुँदे घोषणापत्र ग्रहण गर्दै उनले विविधताले भरिपूर्ण नेपाली...
प्रचण्ड अस्थिरताको खेलाडी हुन् : नेता ज्ञवाली
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् । एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने...
विकास र समृद्धिका लागि एमाले : उपमहासचिव पौडेल
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए...
कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन: भट्टराई
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । हाम्रो बैठक पनि बसेको छैन । पार्टीले महाभियोगको बारेमा छलफल नै भएको छैन,' रिपोर्टर्स क्बलमा उनले भने, न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन ।...
विभाजनले असर गरेको छैन : एमाले सचिव ज्ञवाली
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेकाे छ ।नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताए । पार्टीका केन्द्रीय कमिटीबाट...
हामीलाई सर्वोच्चको दाउपेचमा पस्नु छैन : ओली
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
विराटनगर ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन्। उनले अदालतभित्र भइरहेको गतिविधिमा एमालेले बोल्नै पर्ने केही नभएको समेत बताए। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अदालतभित्र भइरहेको गतिविधिमा नपस्ने धारण...
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले...
खोटाङका १० पालिकामा आज एमालेको अधिवेशन हुँदै
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
खोटाङ । खोटाङका १० वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन हुँदैछ । आसन्न १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार (आज) जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा पालिका अधिवेशन हुन लागेको हो । पालिका अधिवेशनको तयारी पूरा भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद...
एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
सिरहा । सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन् । सरकारी नम्बर प्लेट स १ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।...
नेकपा एकीकृत समाजवादी बलियो रहेका पालिकामा रोकियो एमालेको अधिवेशन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
विराटनगर । पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ । एमालेले बाढी पहिरो प्रभावित बाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो । उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान...
आज देशभर एमालेको पालिका अधिवेशन, ओलीद्वारा उद्घाटन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज (मंगलबार) देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी...
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । दुई दिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले...
राजनीतिमा अपराधिकरणको प्रवेश हुँदै गएको छ : अध्यक्ष यादव
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय राजनीतिमा अपराधिकरण बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टी धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको दशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले यस्तो धारणा राखेका हुन् । 'चुनाव महंगो...
आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् ।...
दाङमा एमालेका पाँच महिला वडाध्यक्ष
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
दाङमा शनिबार भएको नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका ७ मा रुपा राना अध्यक्ष भएकी छिन्...
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
एमालेको वडा र स्थानीय तहको अधिवेशनका कारण लुम्बिनी प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका लागि बोलाएको बैठक स्थगित गरिएको हो ।...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
203
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय