मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
मुख्यमन्त्रीमा पाण्डेसँगै शपथ लिने तीन मन्त्रीको नाम तय
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँग तीन मन्त्रीले शपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक एक जना मन्त्री बन्ने भएका हुन् । पाण्डे नेतृत्वको सरकारमा...
नेपाल फर्किए राजदूत खतिवडा
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
अमेरिका । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई...
बागमती प्रदेशमा आज राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै, यी हुन् सम्भावित मन्त्री
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
मकवानपुर । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन् । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९...
सिद्धार्थनगरमा घनश्याम भुसालका स्वकीय सचिव पराजित
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
बुटवल । एमाले उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने सिद्धार्थनगर नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशनबाट अर्का उपमहासचिव विष्णु पौडेल निकट चक्रबहादुर थापा विजयी भएका छन् । उपमहासचिवद्वय निकटका नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उतारेका थिए । तर भुसाल निकट...
आज प्रतिनिधिसभा बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्ने छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची...
आज एमालेको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक अपराहन् ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो...
व्यक्तिगत चाहना सम्बोधन गराउने दबाबहरू आउँछन् : शिक्षा मन्त्री पौडेल
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दबाबहरू आफूमाथि आउने गरेको खुलासा गरेका छन् । मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दापनि ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना...
बागमतीको मुख्यमन्त्रीमा पाण्डेद्वारा दाबी प्रस्तुत
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाएका छन् । उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी...
चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । बुधवार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृतिलाई घुडा टेकाएर नयाँ पार्टी गठन...
समाजवादीका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरूको कार्य विभाजन गरेको छ।गत असोज ५७ गतेको केन्द्रीय कमिटी बैठक र २१ असोजको स्थायी कमिटीले गरेका निर्णयलाई अन्तरपार्टी निर्देशनमार्फत प्रेषित गरिएको हो। कार्य विभाजनमा माधवकुमार नेपालले अध्यक्षको नाताले समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएकाछन्।...
एकीकृत समाजवादीले पायो चुनाव चिन्ह कलम
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी...
एमालेबाट निर्वाचित वडाध्यक्ष रिमालले दिए पार्टीबाट राजीनामा
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेताहरूले आफ्ना नजिकका कार्यकर्तालाई मात्र काखी च्याप्ने प्रवृत्ति रहेको भन्दै बेसीसहर नगरपालिका-६ का वडाध्यक्ष एवं एमाले जिल्ला कमिटी सदस्य भोजबहादुर रिमालले पार्टीबाट राजीनामा दिएका छन् । रिमालले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीभित्रको अन्तर्घातका कारण पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका...
मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुखसमक्ष बुझाइन् राजीनामा, पाण्डेलाई जिम्मेवारी दिने सहमति
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल...
बागमती प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित गरिएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी गराएकी थिइन् । यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको...
विश्वासको मत नपुग्ने भएपछि बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिँदै
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
मकवानपुर ।बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिने भएकी छिन्। मुख्यमन्त्री शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि उवले पदबाट राजीनामा दिने तयारी गरेकी हुन्। उनले आज संसदका लागि तोकिएको समय दिउँसो १ बजे भन्दा अगाडि...
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) विश्वासको मत लिने भएकी छन् । आज दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश...
‘न्यायालयले कार्यपालिकासँग भागवण्डा खोज्नु व्यवस्थामाथिकै खतरा’
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
सिरहा । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायीक मर्यादाको पराकाष्टा नाघेको...
यी हुन् एमाले पाल्पाका १० स्थानीय तहका कमाण्डर, पदाधिकारीमा युवाको वर्चस्व
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
पाल्पा । एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ । हेर्नुहोस कुन पालिकामा कसको नेतृत्व १ तानसेन नगर कमिटी अध्यक्ष : गुराँस आत्रेय उपाध्यक्ष : शशि...
लमजुङका सात पालिकामा एमालेको नेतृत्व सर्वसम्मत चयन
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
लमजुङ । नेकपा (एमाले) ले लमजुङका सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाको बेशिसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगारपालिका, राईनास नगरपालिका, दोर्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र क्वहोलासोथर गाउँपालिमा सर्वसम्मत नेतृत्व चयन भएको हो । बेशिसहर नगरपालिकाको प्रथम नगर...
केपी ओलीलाई लाग्यो चुनाव, गृह जिल्लाबाट तताउँदै माहोल
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन् । उनी वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन् । सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली इलेक्सन) मा जानुपर्ने...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
202
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय