बैशाख २४, २०८१, सोमबार
               

आज प्रतिनिधिसभा बैठक बस्दै

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ । संघीय संसद सचिवालयका अनुसार 
बैठक दिउँसो २ बजे बस्ने छ । 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन– २०७७–७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि