बैशाख ३१, २०८१, सोमबार
               

समाजवादीका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरूको कार्य विभाजन गरेको छ। गत असोज ५–७ गतेको केन्द्रीय कमिटी बैठक र २१ असोजको स्थायी कमिटीले गरेका निर्णयलाई अन्तरपार्टी निर्देशनमार्फत प्रेषित गरिएको हो।

कार्य विभाजनमा माधवकुमार नेपालले अध्यक्षको नाताले समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्। झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। 

३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि