मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
चितवनमा एमाले महाधिवेशन गर्दा किन छटपटी ? : ओली
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आफ्नो पार्टीको महाधिवेशन गर्दा विपक्षीलाई किन छटपटीभएको ? भनेर प्रश्न गरेका छन् । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न चितवन आएका ओलीले प्रचण्डलाई लक्षित गरीउक्त प्रश्न गरेका हुन् । एमालेको...
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ : नेता सिटौला
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत एवं छठपर्वको अवसरमा आज मनमैजुमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन...
सरकारले राम्रा कामको थालनी गरेको छ : डा महत
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएको छ । उनले भने, यो नेपाली कांग्रेसको मात्र नभएर कांग्रेस नेतृत्वको गठबन्धन सरकार हो, मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि सरकारले राम्रा कामको...
प्रदेश १ मा आचार्यले दिए राजीनामा, तिहारअघि नै राई मुख्यमन्त्री बन्ने
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन्...
प्रदेश १ मा भोलि १ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश प्रमुख प्यासीले...
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामाको तयारी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज साँझ राजीनामा दिने तयारी गरेका छन् । गत वैशाख ३ मा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमतिअनुसार शाहीले राजीनामाको तयारी गरेका हुन् । कर्णाली प्रदेश सरकारको आज साँझ...
एमाले महाधिवेशनमा पाँच लाख जनालाई सहभागी गराइने
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
चितवन ।नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए । पाण्डेले महाधिवेशनमा गण्डकीबाट...
नेता सीपी गजुरेल अचानक बेहोस, अस्पताल भर्ना
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौँ ।नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो । अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार...
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् । गत...
प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आज सम्बोधन गर्दै
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी विश्वका शीर्ष नेताहरुको सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। स्कटल्याण्डको ग्लास्गो शहरमा हिजोदेखि सुरु भएको हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप२६) अन्तर्गत आज र भोली विश्वका शीर्ष नेताहरुको सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन...
कांग्रेस बुढो भयो, महाधिवेशन गर्न सक्दैन : ओली
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसमाथि प्रश्न उठाएका छन् । पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै उनले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए । शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै...
मनाङ पुगिन् राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् । अवलोकन भ्रमणका लागि उनी मनाङ गएकी हुन् । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गरेकी छन् । त्यसैगरी, गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा...
ओलीले ज्ञानेन्द्रलाई भेटेर ‘मौका आए गणतन्त्र उल्ट्याउने हो’ भनेको सुनेँ : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन् । केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भन्दै प्रचण्डले,ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने बताएको सुनेको जिकिर गरेका छन् । सोमबार कीर्तिपुरमा...
प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वसको मत लिँदै
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ । आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने...
आज कर्णाली प्रदेशका तीन जना मन्त्री पदमुक्त हुँदै
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । आज कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुँदै छन् । उनीहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लागेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि...
कानून व्यवसायीहरु आज पनि कालोपट्टि बाँधेर प्रदर्शनमा उत्रँदै
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । कानून व्यवसायीहरु आज पनि कालोपट्टि बाँधेर सर्वोच्च अदालत अगाडि प्रदर्शनमा उत्रने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलन सुरु गरेका कानून व्यवसायीहरूले आज पनि कालोपट्टि बाँधेर सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने भएका हुन् । नेपाल बार...
प्रधानमन्त्री देउवा स्कटल्याण्डमा
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
स्टकल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप२६० अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुगेका छन् । स्थानीय...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेवि सङ्घको माग
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ। नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ । एकीकृत समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीका...
प्रधानन्यायाधीशसँग न्यायाधीशहरूले वार्ता गर्ने!
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग संवाद गर्ने भएका छन् । प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनका लागि भन्दै उनीहरूले वार्ता टोली पनि गठन गरेका छन् । टोलीमा तीन सदस्य रहेको भनिए पनि अहिले नाम खुलाइएको छैन ।...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
201
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय