जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
सुर्खेत ।कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ...
ओली आफ्नै प्रतिबद्धताबाट पछि हटेकाले कार्यदलबाट राजीनामा दिएँ : भीम रावल
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरूसहित एउटा पंक्ति पार्टीबाट अलग भए पनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन...
लोकतन्त्र जोगाउन म कांग्रेस सभापति बन्नैपर्छ : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचक्र्याई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उनको भनाइ छ । आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना...
प्रधानन्यायाधीश जबराविरुद्ध कालोपट्टी बाँधेर आजदेखि आन्दोलन गर्दै बार
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले (आज) आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ । बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १०...
राष्ट्रपति भण्डारी आज रुपन्देहीको भ्रमणमा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारी विभिन्न धार्मिक कार्यक्रम तथा भ्रमणमा रुपन्देही जाने भएकी छन् । बिहान करिब १० बजेको समयमा रुपन्देही पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिका संचारविज्ञ टिका ढकालले बताए । उनका अनुसार लुम्बिनी क्षेत्रभित्र अवस्थित नेपाल मण्डलमा आयोजना हुने...
लगानी ल्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आह्वान
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त आह्वान गरेका हुन् । एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री...
संसदीय व्यवस्था असफल : विप्लव
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भैसकेको बताएका छन् । युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्नेभन्दा खोस्ने र नेताहरू मात्रै मोटाउने काम भएको...
मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार पाउँदैनन् : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार नपाउने बताएका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, जबसम्म मधेस माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त...
ओलीका पछाडि बयलगाडावाला मात्रै लाग्छन् : माधव नेपाल
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडावाला मान्छे मात्रै लाग्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू ओलीका पछाडि नलाग्ने दाबी गरे ।...
न्यायालयको समस्या समाधानबारे साझा धारणा बनाउँछौं: प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन् । अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको...
बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : केपी ओली
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरेका छन् । सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप देखेर दया...
निर्वाचनमा उम्मेदवारहरूको टुङ्गो गठबन्धनले लगाउँछ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन अनुसार निर्वाचनमा जाने सैद्धान्तिक सहमति अनुसार अब पात्रको खोजी भइरहेको बताएका छन् । शनिबार जनकपुरधाममा प्रेस सेन्टर नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका...
स्वतन्त्र न्यायालयको पक्षमा सरकार : सञ्चारमन्त्री कार्की
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । वर्तमान...
युएईमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेटिन्छ : मन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ 'किसान' ले वैदेशिक रोजागरीको शिलशिलामा युएई पुगेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने बताएका छन् । छैटाैँ श्रममन्त्री स्तरीय अबुधाबी डायलगमा सहभागी हुन युएई पुगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज...
'न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्छ'
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सुनसरी-काठमाडाैं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमहामन्त्री सिंहले न्यायालयमा हुन...
बैतडीका ७८ वडामा एमाले अधिवेशन, कहाँ को अध्यक्ष बने ?
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
बैतडी । बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएकाे हाे । दशरथचन्द नगरपालिका-६, पाटन नगरपालिका-.४ र ६ मेलौली नगरपालिका-६ र ७ तथा सुर्नया गाउँपालिका-३ मा शनिबार अधिवेशन हुने...
एमाले अधिवेशन : भक्तपुरमा चार मध्ये तीन नगर कमिटी चयन
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
भक्तपुर । एमालेको नगर अधिवेशनबाट भक्तपुरका तीन स्थानीय तहमा नेतृत्व चयन भएको छ । अधिवेशनबाट चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा नेतृत्व चयन भएको हो । चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रामप्रसाद तिमल्सिना चुनिएका छन् ।...
प्रधानमन्त्री देउवाको टोली लण्डन पुग्यो
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको वल्र्ड लिडर समिटमा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुगेका छन् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान...
अर्ली इलेक्सनमा जान आवश्यक छैन : माधव नेपाल
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्ली इलेक्सन गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश...
माओवादीले देशको भविष्य निर्माण गर्छ : ‘प्रचण्ड’
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन्। माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताएका छन् । उनले...
«
1
...
8
...
16
17
18
19
20
21
22
23
24
...
201
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय