बैशाख २०, २०८१, बिहीबार
               

राष्ट्रपति भण्डारी आज रुपन्देहीको भ्रमणमा

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारी विभिन्न धार्मिक कार्यक्रम तथा भ्रमणमा रुपन्देही जाने भएकी छन् । बिहान करिब १० बजेको समयमा रुपन्देही पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिका संचारविज्ञ टिका ढकालले बताए ।

उनका अनुसार लुम्बिनी क्षेत्रभित्र अवस्थित नेपाल मण्डलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।  राष्ट्रपति भण्डारीले लुम्बिनी अन्र्तराष्ट्रिय विमानस्थलमा राखिने बुद्ध मुर्तिको पनि अनावरण गर्ने बताइएको छ । 

यो पनि