मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानसेनापती शर्मा र भारतीय विदेशमन्त्री सिंहबीच भेटवार्ता
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । प्रधासनसेनापति शर्माले बिहीबार जयशंकरलाई भटेका हुन् । शर्मासँग भएको भेटवार्ता जयशंकर ट्वीटरमा तस्वीरमार्फत सार्वजनिक गरेका छन् । तस्वीर सार्वजनिक गर्दै जयशंकरले भनेका छन्, उनको भ्रमणले हाम्रो...
अहिलेकाे संविधान हटाउने कल्पना समेत हुँदैन : नेम्वाङ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेकाे संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा विहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे । यो संविधान लरतरो रुपमा हटाउने कल्पना समेत हुँदैन, नेकपा एमालेका...
शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्ने कानुन व्यवसायीको घोषणा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । सोही...
सर्वोच्चसहित उपत्यकाका अदालतहरुमा नेपाल बारको धर्ना
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ । जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा...
भागबण्डा नमिल्दा मन्त्रालय फुटाउने तयारी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
मकवानपुर । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मन्त्रिपरिषद् विस्तारका लागि सकस परेको छ । गठबन्धनमा रहेका दलहरूसँगको सहकार्यमा सरकारको नेतृत्व गरेका पाण्डेलाई मन्त्रालय बाँडफाँटमै समस्या परेको हो । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका पाण्डेले प्रदेश सरकार गठनका लागि पाण्डेले गठबन्धनका...
इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेको आरोप
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
सुनसरी । सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै बहिष्कार गरेर निस्केका चौधरीले पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १...
एमाले महाधिवेशनका उम्मेदवार : कोही पार्टी सदस्य नै नभएका, कोही फरार सूचीका
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
ओखलढुंगा । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले सार्वजिनक गरेको विवरण अनुसार तत्कालीन संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर...
एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले न्यूज कारखानालाई...
जनगणनाको लागि सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको अपील
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने सही विवरण उपलब्ध गराउन आमनागरिकसँग अपील गरेका छन् । जनगणनाको मूल गणना सुरु हुनु अघि भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले नागरिकले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने...
भक्तपुरमा एमाले संगठित सदस्यको संख्या साढे ९ हजार
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
भक्तपुर । नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि भक्तपुरमा पनि तयारी तीब्र छ । मंसिर १०१२ चितवनमा हुने महाधिवेशनका लागि वडा र गाउँ अधिवेशन भइसकेका छन् । भक्तपुर जिल्लाबाट एमाले पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ रहेको एमालेले...
यो दूषित गठबन्धनको सरकार हो : सुवासचन्द्र नेम्वाङ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको बताएका छन् । प्रतिनिधिसभा विघटनको अघिल्लो सरकारको निर्णय उल्ट्याई परमादेशबाट प्रधानमन्त्री तोक्ने अदालतको फैसला र प्रधानन्यायाधीशका मानिस मन्त्री बनाउने विषयमा सरकार र गठबन्धन नाङ्गिएको बताउँदै एमाले स्थायी कमिटी...
गाउँपालिका अध्यक्षसहित तीन वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्गसहित तीन वटाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गुरुङ्गसहित वडा नम्वर १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नम्वर २ का अध्यक्ष छोईक्याप भोटे, वडा नम्वर ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नम्वर...
एमालेका संगठित सदस्य काठमाडौंमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ । बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक हुँदा देशकै राजधानी काठमाडौंमा सबैभन्दा बढी २० हजार १०० र हिमाली...
एमसीसी फिर्ता लिन बामदेव गौतमको आग्रह
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गरेका...
पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम राख्नुपर्छ : खाँण
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धनविना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन् । नेपाल महिला संघ रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा...
एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन् । बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताएका हुन्...
एकताबद्ध भई समृद्धिको यात्रामा लाग्न अध्यक्ष ओलीको आग्रह
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपसी एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आग्रह गरेका छन् । छठ पर्वका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत...
एमाले अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो । सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधवार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोससमेत भएको...
नेपालजस्तो समावेशी संविधान कुनै पनि देशमा छैन : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताएका छन् ।गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समावेशिता भएको, ३३ प्रतिशत महिला सुनिश्चित गरेको यस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताए । संविधानलाई समयानुसार परिमार्जन गर्दै...
प्रधान सेनापति शर्मालाई भारतीय सेनाध्यक्षको मानार्थ दर्जा प्रदान
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ । बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् । शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
199
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय