बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
छ हजार वडामा एमालेको अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
नेकपा (एमाले)ले देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन गर्न थालिएको जानकारी दिए। करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो...
५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, संखुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि...
राप्रपाका पूर्वजिल्ला अध्यक्ष माओवादी केन्द्रमा
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतका पूर्वजिल्ला अध्यक्ष नेकपा माओवादी(केन्द्र)मा प्रवेश गरेका छन् । राप्रपा कालिकोटका पूर्वजिल्ला अध्यक्ष तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाही माओवादी (केन्द्र)मा प्रवेश गरेका हुन् । पूर्वअध्यक्ष शाहीलाई माओवादी केन्द्रका प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र...
एमालेमा फर्किएका कसैलाई पनि ओलीले राम्रो गर्दैनन् : नेपाल
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
एमालेमा फर्किएका कसैलाई पनि अध्यक्ष केपी शर्मा ओलीले राम्रो नगर्नेनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् । सिन्धुपाल्चोकमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । एमालेमा १० बुँदे कार्यान्वयन हुन्छ भनेर फर्किएकाहरूको हरिबिजोग भइरहेको नेपालको...
को–कसको मान्छे भन्दा पनि व्यक्तिको विचार, उसको काम हेरेर नेता चयन गर्नूस् : नेता केसी
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत वडा तहदेखि भइरहेको प्रतिस्पर्धालाई हार र जीतको विषय बनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् । शनिबार नुवाकोट कांग्रेस...
सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं ।न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् । नेपाली काँग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीले राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको...
ओलीले गरे एकैसाथ ६ हजार ७ सय ४३ वडाको अधिवेशन उद्घाटन
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल...
एमाले देशको एकमात्र ठूलो पार्टी हो : केपी ओली
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र देशको नेता पार्टी रहेको बताएका छन् । जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई नीति व्यवहार र आचरणको रुपमा सबैलाई मार्गदर्शन गर्नु...
कोरोनाविरुद्ध लड्न नेपालसँग सहकार्य गर्न भारत दृढ छ : प्रधानमन्त्री मोदी
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् । भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा मोदीले महामारीविरुद्ध संयुक्त रूपमा लड्न...
यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लागेका हुन् । नेपाली दूतावास...
आजबाट देशभर एमालेको वडा अधिवेशन सुरु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । नेकपा (एमाले) ले आज (शनिबार) देशभर वडास्तरका अधिवेशन सुरु गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने छन् ।...
भीम रावलले दिए कार्यदलबाट राजीनामा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलबाट राजीनामा दिएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेकाे भन्दै रावलले राजीनामा दिएकाे बताएका छन् । शुक्रबारको स्थायी कमिटी बैठकमै राजीनामा घोषणा गरेका रावलले बैठकपछि पत्रकारहरूलाई...
एमालेले थप्यो दुई केन्द्रीय सदस्य
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ । च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यो निर्णयमा १० बुँदे सहमति...
आज ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमणमुक्त
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६...
प्रदेश १ का मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेलगत्तै सभामुख प्रदीपकुमार...
विपत्ति सामना गर्न अन्तर्राष्ट्रिय समुदायको साथ लिनुपर्छ : गृहमन्त्री खाँण
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक...
जिपलाइनमा मज्जा आयो : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौँ ।पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर हुन् । उनी सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टबाट फर्कने क्रममा परिवारसँगै जिपलाइनको मज्जा लिन पुगेका हुन् । साहसिक गतिविधिमा आफूलाई...
मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरेको छ । प्रदेशसभाको बैठक...
आलमको मुद्दामा फेरि पनि भएन सुनुवाइ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ भएको छैन। सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ । विस्फोटक पदार्थ बम...
सुदूरपश्चिम प्रदेश सरकार फेर्नेबारे कुनै छलफल भएको छैन : देउवा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे छलफल नै नभएको बताएका छन्। शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
204
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय