बैशाख १६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पारोस् : बागमती प्रदेश प्रमुख
नेपाल फ्ल्यास
असोज २६, २०७८
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बडादसैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख शर्माले आज मंगलबार शुभकामना सन्देशमार्फत नेपालीहरुको महान पर्व बडादसैं, तिहार, नेपाल सम्बत ११४२, छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुमा सुख,...
राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म
नेपाल फ्ल्यास
असोज २५, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ । आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए। प्रदेशसभा...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
नेपाल फ्ल्यास
असोज २५, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन्। मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ...
देउवाले केपी ओलीको पदचाप पछ्याए : रामचन्द्र पौडेल
नेपाल फ्ल्यास
असोज २५, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको लोभमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हालतमा पुर्याएको आरोप लगाएका छन् । नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले...
विधेयक फिर्ता लिने सिफारिस स्वीकृत
नेपाल फ्ल्यास
असोज २५, २०७८
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक...
दुई सातालाई संसद् बैठक स्थगित
नेपाल फ्ल्यास
असोज २५, २०७८
प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक ९ कात्तिक बस्ने जानकारी दिएका हुन् । सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो । साथै मधेसी आयोगको...
'गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन'
नेपाल फ्ल्यास
असोज २५, २०७८
प्रतिनिधिसभाको बैठकमा गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले देश लुट्न पाइँदैन, गोली हान्न...
गण्डकीमा डोबाटे विनाविभागीय मन्त्री नियुक्त
नेपाल फ्ल्यास
असोज २५, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन्। कांग्रेस सांसद विश्वकर्मालाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए।उनको सोमबार साँझ शपथग्रहण कार्यक्रम छ । यसअघि मन्त्रिपरिषद विस्तारमा विकलाई मन्त्री बनाउने भनिए पनि...
आज प्रतिनिधिसभा बैठक बस्दै
नेपाल फ्ल्यास
असोज २५, २०७८
प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने...
निष्ठाको राजनीति हराउँदै गयो : पौडेल
नेपाल फ्ल्यास
असोज २५, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन् । कांग्रेस भरतपुर महानगरपालिका१० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उgले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकामा चिन्ता व्यक्त गरे । उनले भने,...
नेपाल भारतबीच नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीँ समस्या आउनु स्वभाविक हो : डा महत
नेपाल फ्ल्यास
असोज २५, २०७८
हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविकै रहेकाे बताएका छन् । भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू)...
प्रदेश १ मा विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति
नेपाल फ्ल्यास
असोज २५, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन् । आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएकाे हाे । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार...
मुख्यमन्त्रीले नै मान्दैनन् संविधान
नेपाल फ्ल्यास
असोज २४, २०७८
विधान बनाउनेले नै संविधानको कार्यान्वयन गर्न छाडेका छन् । यसको ज्वलन्त उदाहरण हुन्- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य । संविधानसभाको मस्यौदा समितिमा रहेर विधान बनाएका आचार्यले आफैँले संविधान उलंघन गरेका छन् । ३० दिनभित्रमा विश्वासको मत लिने संवैधानिक व्यवस्था...
कांग्रेसलाई हराउने कांग्रेस नै हो : देउवा
नेपाल फ्ल्यास
असोज २४, २०७८
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पराजित हुनुको कारण कांग्रेस नै भएको बताएका छन् । अरू कुनै शक्तिले आफ्नो पार्टीलाई पराजित गर्न नसक्ने भन्दै उनले पार्टीभित्रैबाट हराउन लाग्नेहरूका कारण समस्या भएको बताए । हाम्रो पार्टीमा एकता भएको खण्डमा...
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार
नेपाल फ्ल्यास
असोज २४, २०७८
सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यस्तो छ नयाँ मन्त्रिपरिषद् कुलप्रसाद केसी, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री पर्यटन, ग्रामिण तथा सहरी विकास कृष्णध्वजबहादुर चौधरी, मन्त्री...
मन्त्रीहरूलाई माधव नेपालको सुझाव : ‘बदनाम हुने काम एउटा पनि नगर्नुस्’
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् । पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले...
देउवाले मागेका थिए उद्योगमन्त्री हमालको राजीनामा, भयो स्वीकृत
नेपाल फ्ल्यास
असोज २४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले चौतर्फी विरोधपछि राजीनामा गर्न बाध्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । प्रधानन्यायाधीशको कोटामा नियुक्त भनी विवाद चर्किएपछि हमाललाई प्रधानमन्त्री देउवाले नै राजीनामा गर्न अनुरोध गरेका थिए ।प्रधानमन्त्रीको आग्रहपछि हमालले राजीनामा गरेका...
अब प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : एमाले नेता भट्टराई
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौं ।एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित...
जनताको कामलाई पहिलो प्राथमिकता : मन्त्री रिजाल
नेपाल फ्ल्यास
असोज २४, २०७८
रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजालले सेवाग्राहीलाई सहज र प्रभावकारी ढंगले सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । गृह जिल्ला मोरङमा कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको कामलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । उनलेसेवाग्राहीलाई सजिलो र छिटो सेवा दिन कर्मचारीलाईभनेका हुन्...
राप्रपाले थप्यो जिल्ला अधिवेशनको अवधि
नेपाल फ्ल्यास
असोज २४, २०७८
तोकिएको समयमा अपेक्षित जिल्ला अधिवेशन हुन नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिवेशनका लागि समयावधि बढाएको छ । राप्रपाका तीन जना अध्यक्ष पशुपति समसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको उपस्थितिमा आइतबार बसेको केन्द्रीय विशेष समितिको बैठकले जिल्ला अधिवेशन कात्तिक १४...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
205
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय