बैशाख १६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
चौतर्फी आलोचना भएपछि गजेन्द्र हमालले दिए राजीनामा
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौँ । चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका छन् । बाँके...
सर्वत्र आलोचना भएपछि उद्योगमन्त्री हमालले राजीनामा दिँदै
नेपाल फ्ल्यास
असोज २४, २०७८
सामाजिक सञ्जालदेखि पार्टी कार्यकर्तासम्म आलोचना भएपछि नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिन लागेका छन् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालप्रधानन्यायाधीशका चोलेन्द्र शमशेर राणाका जेठान पनि भएकालेप्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको आरोपमा आलोचना भइरहेकाे हाे । तर...
गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न प्रधानमन्त्री देउवा आज पाेखरा जाने
नेपाल फ्ल्यास
असोज २४, २०७८
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गण्डकी प्रदेशको पोखरा जाँदैछन्। गण्डकीलाई साक्षर प्रदेश घोषणा, निर्माणाधीन पोखरा अन्तर्राष्ट्रियसँगै कार्यकर्ता भेटघाटका लागि उनी पोखरा जान लागेका हुन्। उनको सचिवालयका अनुसार त्यसका लागि उनी आज बिहान साढे १० बजे पोखरा विमानस्थल...
बागमती प्रदेशमा आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, सरकार ढल्दै !
नेपाल फ्ल्यास
असोज २४, २०७८
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् । अहिलेसम्मको राजनीतिक समीकरण अनुसार शाक्यको सरकार ढल्ने निश्चित छ । शाक्यको ठाउँमा नेकपा एसका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । यो समीकरण पूरा भएपछि...
पार्टी सङ्गठन बनाउनु कार्यकर्ताको जिम्मेवारी : नेता सिंह
नेपाल फ्ल्यास
असोज २३, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्। नेपाली कांग्रेस टोखा नगरपालिका११ ले दसैँको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्ने भन्दै कांग्रेसलाई...
प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट : जनार्दन शर्मा
नेपाल फ्ल्यास
असोज २३, २०७८
अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताएका छन् । सिन्धुपाल्चोककाठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन् । प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको...
गजेन्द्र हमालको सरकारमा इन्ट्रीसँगै कानुन व्यवासायी आक्रोशित
नेपाल फ्ल्यास
असोज २३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीले न्यायपालिका स्वतन्त्र रहनेमा चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिमण्डलमा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ । खासगरी...
कालोधनलाई सेतो बनाउन सहयोग गर्दै सरकार : नेम्वाङ
नेपाल फ्ल्यास
असोज २३, २०७८
नेकपा एमालेका नेता सुवास नेम्वाङले सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको आरोप लगाएका छन् । सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद् भवनमा विरोध गर्दागर्दै...
गठबन्धन सरकार भएकाले कांग्रेसका क्षमतावान साथी छुटेकोमा प्रधानमन्त्री देउवा दुःखी
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका क्षमतावान र योग्य नेतालाई आफूले मन्त्री बनाउन नसकेको बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारको स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाको विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन सरकार भएकाले पार्टीका क्षमतावान...
गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री : प्रचण्ड
नेपाल फ्ल्यास
असोज २३, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रचण्डले अनावश्यक हल्ला गर्नुमा केही तुक नभएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार...
पूर्वराजाले यो वर्ष दशैँमा सर्वसाधारणलाई टीका नबक्सने
नेपाल फ्ल्यास
असोज २२, २०७८
कोरोना महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाहबाट यो वर्ष दसैँमा सर्वसाधारणका लागि टीका बक्सने कार्यक्रम नहुने भएको छ । पूर्वराजा शाहको सचिवालयले आज सूचना प्रकाशित गरी विजयादशमीको दिन टीका बक्सने कार्यक्रम नहुने जनाएको हो । जारी सूचनामा पूर्वराजा यो वर्ष महाअष्टमीका...
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नेपाल फ्ल्यास
असोज २२, २०७८
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति...
देउवा सरकारमा ६० प्रतिशत नयाँ अनुहार
नेपाल फ्ल्यास
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पूर्णता दिएको मन्त्रिपरिषद्मा ६० प्रतिशत पहिलो पटक मन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । २५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन् ।...
मन्त्रिपरिषद्मा २४ प्रतिशत महिला, २८ प्रतिशत जनजाति, २० प्रतिशत मधेसी, ४ प्रतिशत दलित
नेपाल फ्ल्यास
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो । देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन् ।...
एकीकृत समाजवादी र नेकपा एकीकृतबीच एकता गर्ने सहमति
नेपाल फ्ल्यास
असोज २२, २०७८
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार नेपाल र राईले आठ बुँदे सहमति गर्दै पार्टी एकता गरेका हुन्। एकीकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने भएको छ।...
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ५ बजे
नेपाल फ्ल्यास
असोज २२, २०७८
नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले...
यस्तो बन्यो २५ सदस्यीय मन्त्रिपरिषद्
नेपाल फ्ल्यास
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । यसअघि चर्चामा भएविपरीत अन्तिम समयमा पर्यटनमन्त्रालयमा प्रेम आलेमगर आएका छन् भने सहरी विकास मन्त्रालय रामकुमारी झाँक्रीले पाएकी छन् । स्वास्थ्य राज्यमन्त्री विभागविहीन भएका छन् । उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।
माओवादीले पनि टुंग्यायो मन्त्री
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं ।सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याएको छ । जसअनुसार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् । त्यस्तै शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने...
यस्तो बन्यो देउवा मन्त्रिपरिषद् (सूचिसहित)
नेपाल फ्ल्यास
असोज २२, २०७८
लामो विवाद र आलोचनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठनको ८८ दिनसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा देउवाको आलोचना हुँदै आएको थियो । देउवाले आज आफ्नो पूरा टिम बनाएका छन् । त्यसमा गजेन्द्र हमाल गैरसांसद पनि परेका...
कांग्रेसले टुंग्यायो मन्त्री : रिजाल रक्षा र बडू कानुनमन्त्री
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद्मा जाने नेताहरूको टुंगो लगाएको छ । बालुवाटार स्रोतका अनुसार रक्षा मन्त्रालयको जिम्मेवारीमा प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल जाँदै छन् । कानुन मन्त्रालयमा दिलेन्द्रप्रसाद बडू आउने भएका छन् । त्यसैगरी उमा रेग्मीले महिला, बालबालिका मन्त्रालय पाउने...
«
1
...
13
...
25
26
27
28
29
30
31
32
33
...
206
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय