मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकाछन् ।शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उहाँले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताएका हुन् । कुनै पनि अधिकार...
अनेरास्ववियूको भेलामा प्रचण्ड-नेपालको सम्बोधन
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको अनेरास्ववियूको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला आज हुँदैछ । काठमाडौंको प्रज्ञा भवनमा १२ बजे हुने भेलामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । विद्यार्थी नेता...
परराष्ट्रमन्त्रीसँग मोदीले नभेट्नु सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय : प्रकाशचन्द्र लोहनी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुलाई सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दैलोहनीले नेपालजस्तो मित्र देशको परराष्ट्रमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाएर...
परराष्ट्रमन्त्री रित्तो कुटुरो बोकेर फर्कनुभएछ ! : भट्टराई
नेपाल फ्ल्यास
माघ ०४, २०७७
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सीमाविवाद बारे कुरा गर्न भारत गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रित्तो कुटुरो बोकेर स्वदेश फर्किएको बताएका छन् । सीमा विवादकाे विषयमा छलफल हुने भन्दै प्रचार गरिए पनि यस विषयमा...
संसद् विघटन गर्न पाइन्न : गगन थापा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
ललितपुर । नेपाल कांग्रेसका युवा नेता गगन कुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने बताएका छन् । शनिबार नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन, यदि संसद्ले सरकार नै...
सत्ताको लोभले पार्टीभित्रै लफडा भयो : मन्त्री अर्याल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर सत्तामा पुग्ने लोभमा लागेका कारण अहिले अवस्था सिर्जना भएको बताएकी छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकमा आज उनले पार्टीको अनुशासन नमानेर आफ्नै पार्टीका अध्यक्षबिरुद्ध हस्ताक्षर...
केटो भनी पाउदा मलाई दु:ख छैन, तपाईंको स्तर थाहा पाएँ : योगेश भट्टराई
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले केटो भनेर व्यंग्य गरेपछि पूर्वपर्यटनमन्त्री तथा नेकपा नेता योगेश भट्टराईले जवाफ फर्काएका छन् । शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेश व्यंग्य गर्दै भनेकाे थिए, 'अनि जितेर आएपछि मन्त्री पनि...
राजदूत यान्छी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ०३, २०७७
चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् । आज साँझ उनी शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् । साँझ साँढे ५ बजे शितलनिवासमा प्रवेश गरेकी यान्छी ८ बजेपछी मात्र निस्किइन । पछिल्लो समय नेपाली राजनीतिक संकटकाे बेला उनकाे...
प्ररराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर प्ररराष्ट्रमन्त्री स्वदेश फिर्ता भएका छन् । बिहीबार सो कार्यक्रममा सहभागिताका लागि नयाँदिल्ली प्रस्थान गरेका उनीतीनदिनेऔपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्किएका हुन् । शुक्रबारभारतको राजधानी नयाँदिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको...
दाहाल-नेपाल (नेकपा)ले माघ ९मा सरकारविरुद्ध प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।दाहाल-माधव पक्षले संसद् विघटनविरुद्ध माघ १६ मा गर्ने भनिएको विरोध कार्यक्रम केही दिन अघि सरेको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले सो...
संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आयो : कांग्रेस नेता डा. रिजाल
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन्। नेपालगञ्ज भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।सो कार्यक्रमलाईसम्बोधन गर्दै डा.रिजाललेसंविधानलाई भत्काएर चुनावमा जान नसकिने बताए । सग्लो संविधान शिरमा...
मैले हँसाएँ भनेर किन पीर ? : प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो...
चुनाव चिन्ह सूर्यबारे कुनै छलफल हुँदैन : अध्यक्ष ओली
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह आफू पक्षीय नेकपाकोभएको बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै ओलीपक्षीय नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सो कुरा बताएका हुन् । संबोधनका क्रममाओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै...
आफूलाई 'जोकर' भन्ने प्रचण्डलाई ओलीको कडा जवाफ
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीलेआफूलाई जोकर भन्ने पुष्पकमल दाहाल प्रचण्डलाई कडा शब्दमा जवाफ दिएका छन् । शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले 'मान्छे नहँसाएर रुवाउँदै हिँडुँ त ?' भन्ने प्रश्न समेत गरे । उहाँहरुलाई बडा...
अध्यक्ष ओलीको स्पष्टीकरण : मैले न्यायाधीश भेटेको छैन
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् । सर्वोच्च अदालको इजलासमा रिट निवेदहहरुले न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको भन्दै आपत्ति जनाएको भोलिपल्ट शनिबार प्रधानमन्त्री ओलीले सो स्पष्टीकरण दिएका हुन् । शनिबार काठमाडौंमा कार्यकर्ता...
प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाइ
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । तनहुँमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।मुलुकलाई अस्थिरताको भूमरीबाट जोगाउनका लागि प्रतिनिधिसभा पुनर्स्थापना हुनेपर्ने उनले बताए । संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले...
ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको अहम भूमिका छ: नेता थापा
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका युवा नेता गगनथापाले प्रधानमन्त्री एवम् ओली समूह (नेकपा)का अध्यक्षले गल्ती ढाकछोपका लागि लगातार छुट बोल्दै आएको बताएका छन् । त्यसैगरी, उनलेराष्ट्रपति विद्यदेवी भण्डारीले पनि एकपछि अर्को गरेर कीर्ते गरेको आरोप लगाएका छन्। शनिबार ललितपुरको एक सभालाई संबोधन...
प्रचण्ड-माधवमाथि सुवास नेम्वाङको टिप्पणी : 'मलाई अचम्म लागेको छ'
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले राजनीतिक स्थिरताका लागि सरकार पाँच वर्ष चल्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता नेम्वाङले राजनीतिक स्थायित्वका लागि सरकार पाँच वर्ष चल्नुपर्ने बताएका हुन्...
यसकारण सरकारले निर्वाचनमा जाने निर्णय गरेको हो : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
माघ ०३, २०७७
ललितपुर ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका हुन् । देशले कुनै विषयमा निर्णय...
मधेसमा ओलीको जयजयकार छ, प्रचण्ड अन्तर्घाती हुन् : मन्त्री साह
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।सहरी विकासमन्त्री प्रभु साहले तराई, मधेसमा प्रधानमन्त्री केपी शर्मा ओलीको जय जयकार भएको बताएका छन् । आफ्नो बोलीमा अडिग रहेकाले ओलीको जय जयकार भएको उनले बताए । शनिबार काठमाडौंमा रहेकाप्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै मन्त्री साहले प्रधानमन्त्री ओली...
«
1
...
101
...
202
203
204
205
206
207
208
209
210
...
294
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय