मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । आज र भोली भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका हुन् । बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई...
मुलुक निर्वाचनमा गइसक्यो : मन्त्री नेम्वाङ
नेपाल फ्ल्यास
माघ ०१, २०७७
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् । पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी...
कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
माघ ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व बढेको बताए । राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई...
ओलीले अपहरण गरेकाे संविधान अदालतले संरक्षण गर्छ : गगन थापा
नेपाल फ्ल्यास
पुस २९, २०७७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नगरिकबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको सट्टाप्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको बताएका छन् । नेपाली कांग्रेसद्वारासर्लाहीमाआयोजितविरोध सभालाई सम्बाेधन गर्दै नेता एवं पूर्वमन्त्रीथापाले एक दशक लगाएर बनाएको संविधानलाई प्रधानमन्त्री ओलीले अपहरण गरेकाले अदालतले संविधानको...
निर्वाचन आयोगलाई ओलीको जवाफ (पूर्णपाठ)
नेपाल फ्ल्यास
पुस २९, २०७७
केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेस गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐननियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेपछि ओली नेतृत्वको नेकपाले जवाफ पेस गरेको हो । सोही पत्रको जवाफमा ओलीले नेकपा विभाजन...
प्रचण्ड अझै दोस्रो वरीयताका अध्यक्ष हुन् : केपी ओली
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेकपा फुटिनसकेको बताएका छन् । नेकपाका दुवै पक्षलाई ऐननियम र पार्टीको विधानअनुसार विवरण पठाउनआयोगलेगरेको पत्राचारको जवाफ दिँदै ओलीले सो कुरा बताएका हुन् । सो पत्रमा ओलीले नेकपा विभाजन नभएको र...
संसद विघटनविरुद्ध सडकमा उत्रेका नेविसंघका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौै । संसद विघटनलाई असंवैधानिक भन्दै विरोध तथा प्रदर्शनमा उत्रेका नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । संसद विघटनलाई असंवैधानिक भनी कपालमुण्डन गरी आन्दोलनमा उत्रनेउनीहरु बुधबार पक्राउ परेका हुन् ।कपाल मुण्डन गरीमलामी बनेर विरोध प्रदर्शन गर्ने उनीहरुको तयारी थियो ।...
विप्लव समूहका कमाण्डर प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाटविप्लव समूहका पश्चिम कमाण्डर प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । एक स्रोतका अनुसार आजा(बुधबार)उनी सो क्षेत्रबाट पक्राउपरेका हुन् ।उनी सो समूहकासचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड...
हाम्रो रगतमा ओली खेल्न लागे : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
पुस २९, २०७७
पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही फाँसीवादको बाटोमा हिँडेको बताएका छन् । ओलीले सर्वनाश नभएसम्म आफूले नछाड्ने नीति लिएको पूर्व प्रधानमन्त्री समेतर रहेका डा. भट्टराईको आरोप छ । जसपाको गण्डकी...
सडकछाप पार्टीमा को-को जाने हो हेर्न बाँकी छ : माधव नेपाल
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएको बताएका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह...
ओली समूह र वामदेवमाथि माधव नेपालको यस्ताे व्यंग
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री कपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गरेका छन् । प्रचण्डमाधव पक्षधर नेकपा काठमाडौंले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा...
निर्वाचन आयोगमा सुवास नेम्वाङको टोली
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगलाई चुनावको तयारी नरोक्न आग्रह गरेको छ । चुनावको प्रक्रिया नरोकी तदारुकताका साथ चुनावको तयारीमा लाग्न नेकपाले आयोगलाई आग्रह गरेको हो । नेकपा नेता सुवास नेम्वाङ सहितको टोलीले बुधवार आयोगका पदाधिकरीलाई...
'माधव-प्रचण्ड दुबै एक नम्बरका अध्यक्ष, ओली निर्घिनी हुन्'
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको भन्दै निकाल्दै अब ओली नसुध्रने निष्कर्ष निकालेको छ । ओली संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मेटाउन उद्यत रहेको भन्दै यस्तो निष्कर्ष निकालेको हो । प्रचण्डमाधव समूहको काठमाडौ जिल्ला...
नेपालको स्वाभिमानमाथि भारतीय च्यानलको अर्को आक्रमण, सगरमाथाको नाम फेर्ने कथित अभियान
नेपाल फ्ल्यास
पुस २९, २०७७
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिए लगत्तै भारतीय टेलिभिजन च्यानल जी न्युजले नेपालको स्वाभिमानमाथि अर्को धावा बोलेको छ । पटकपटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दै आएको जी न्युजले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम नै परिवर्तन गर्ने कथित अभियान...
प्रचण्डको चेतावनी- 'सूर्य चिन्ह हामीले पाएनौं भने...'
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चुनाव चिन्ह नपाए देशमा कयामत हुने चेतावनी दिएका छन् । प्रचण्ड-माधव नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई आज (बुधवार) सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग र सर्बोच्च अदालतलाई चेतावनीको भाषा दिँदै...
पार्टीभित्रै तानाशाह जन्मिँदा कम्युनिस्ट आन्दोलनले धक्का खायो : अष्टलक्ष्मी शाक्य
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्त पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सडकमा फेरि पनि धक्का दिनुपर्ने परिस्थिति सिर्जना भएको बताएकी छिन् । प्रचण्डमाधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा बुधबार उनले सो कुरा बताएकी हुन् । भेलालाई संबोधन गर्दै...
बृहत् पूर्ण इजलासको माग गर्दै सर्वोच्च पुगे देव गुरुङ
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइ संवैधानिक इजलासमा हुन लागेका बेला रिट निवेदकमध्येका नेकपा नेता देव गुरुङ पनि सर्वोच्च अदालत पुगेका छन् । विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङसहितका नेकपा सांसदले पनि रिट दायर गरेका थिए...
संवैधानिक इजलास पुनर्गठन : हरिकृष्णको ठाउँमा सपना
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेका छन् । यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्की कन्फिल्ट अफ इन्ट्रेटको विषय उठेपछि बाहिरिएका थिए । प्रधानन्यायाधीश जबराले इजलासमा...
एआइजी विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार...
«
1
...
103
...
205
206
207
208
209
210
211
212
213
...
296
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय