मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (शनिबार) संसद् विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देशभरका ७५३ स्थानीय तहमा कांग्रेसले गर्न लागेको प्रदर्शनमा सहभागी हुन देउवाले आग्रह गरेका हुन् । शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले विरोध...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशंकर (एस जयशंकर) बीच भेटघाट भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली रजयशंकरबीचहैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको हाे । उनीहरुबीच नेपालभारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध...
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ सुरु भएको छ । आज पनि रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा बहस जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डमाधव पक्षको स्थायी कमिटी बैठक बस्दैछ । बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप...
प्रधानमन्त्री ओलीको कार्यशैलीमा नै समस्या छ : माधवकुमार नेपाल
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको अक्षर, भावना र मर्मविपरीतको काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले प्रतिगामी तत्व सडकमा...
प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्च अदालतमा आज सुनुवाइ हुने
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज (शुक्रबार) सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।...
सीमासम्बन्धी छलफल नगर्ने भारतको संकेत
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।भारतीय विदेश मन्त्रालयलेराजधानी नयाँदिल्लीमा हुने नेपालभारत संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ । भारतीय विदेश मन्त्रालयलेआयोजना गरेकोपत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता अनुराज श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने बताएका हुन् । पत्रकार सम्मेलनमा...
निर्वाचनको माहौल बनाउन नेकपा अध्यक्ष ओलीको निर्देशन
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।नेकपा ओली समूहका अध्यक्ष तथाप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको माहौल बनाउन निर्देशन दिएका छन् । बालुवाटारमा आफूनिकटस्थ स्थायी कमिटी सदस्यहरुसँगको छलफलका क्रममा उनलेसोनिर्देशन दिएका हुन् । यस्तै, उनलेप्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी दिएको बालुवाटार...
अदालतलाई प्रभावमा पार्न खोजियो : सभापति देउवा
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।बिहीबारपर्वतमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताउँदै आपत्ति जनाएका हुन् ।...
ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । पुस ५ मा संसद विघटनपश्चात् विकसित राजनीतिक घटनाक्रमअनुसार नेकपा स्पष्ट रुपमा दुई धारमा विभाजित भएको अवस्थामा बिहीबार नेपालले सो कुरा बताएका हुन्...
अदालत र आयोगको फैसलाको पूर्वानुमान गर्दै छलफलमा प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ ०१, २०७७
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटस्थ नेतासँग भावी रणनीति अख्तियार गरेका छन् । सर्वाेच्च अदालत र निर्वाचन आयोगको फैसला नआउँदै ओलीले रणनीति तय गर्न आफूनिकटस्थहरुलाई बालुवाटार बोलाएरछलफललाई तीव्र बनाएका हुन् । मुख्य संसद् विघटनमा अदालतमा...
परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण पहल
नेपाल फ्ल्यास
माघ ०१, २०७७
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । नेपालभारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार ज्ञवाली दिल्ली पुगेका हुन् । नयाँ राजनीतिक घटनाक्रमपछि परराष्ट्रमन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । भारतले नेपाली...
नेविसंघले कालो मास्क लगाएर गर्यो प्रदर्शन
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौ ।नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा सो संघलेबिहीबार माइतीघरमण्डलमा कालो मास्क र पोशाक लगाएर प्रदर्शन गरेको हो । प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको सो संघका नेता तथा...
पछिल्लो २४ घण्टामा थप ४०३ मा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ४२६ पुगेको छ ।योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ६६ हजार ५४६ पुगेको छ । त्यसैगरी,पछिल्लो...
ओलीलाई नेपालको सुझाव: प्रधानमन्त्रीको पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डनेपालपक्षीय अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिन तयार हुनका लागि सुझाव दिएका छन् । नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रियाकार्यक्रमलाईसंबोधन गर्दै उनले सो कुरा बताएका हुन् । केपी...
प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद : महेश बस्नेत
नेपाल फ्ल्यास
माघ ०१, २०७७
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका नेता बस्नेतले आज (बिहीबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा 'प्रचण्डले सूर्य चिह्न दावी गर्नु...
परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि गएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहीबार मध्यान्ह उनी भारत प्रस्थान गरेका हुन् । भारतको राजधानी नयाँदिल्लीमा भोलिसम्म हुने नेपालभारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत गएका हुन् । बैठकमा...
सीमा विवाद समाधान गर्न वार्ता शुरु गर्नुपर्छ : पूर्वभारतीय राजदूत रे
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले दुई देशको विचमा रहेको सीमा विवाद समाधान गर्न लामो समय लाग्ने तर अहिले नै कुनै न कुनै खालको संवाद भने शुरु गरिहाल्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणको पूर्वसन्ध्यामा...
प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक बस्दै
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज (बिहीबार) दिउँसो बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेकोस्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए । बैठकको एजेन्डाबारे भने केही जानकारी...
कोरोनाबाट पूर्व राज्यमन्त्री दिनेशचन्द यादवको मृत्यु
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्व खानेपानी, सरसफाइ राज्यमन्त्री दिनेशचन्द यादवको मृत्यु भएको छ । उनी संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्ज समेत रहेका...
«
1
...
102
...
204
205
206
207
208
209
210
211
212
...
295
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय