मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुने
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए । विपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ विपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले...
नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक फेरि साउन१३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा...
‘विपी दूरदर्शी राजनेता’
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला सानो देशका अग्लो व्यक्तित्व तथा दूरदर्शी राजनेता भएको बताएका छन् । जननेता विपीको ३८ औँ पुण्यतिथिका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा उनले विपीको...
साउन २५ गते मकवानपुरको जिल्लासभा
नेपाल फ्ल्यास
साउन ०६, २०७७
वाग्मती । मकवानपुर जिल्लाको पाँचौँ जिल्लासभा यही साउन २५ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा सोमबार बसेको जिल्ला समन्वय समितिको ६२औँ बोर्ड बैठकले पाँचौँ जिल्लासभा साउन २५ गते आयोजना गर्ने निर्णय गरेको...
भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खुला गर्ने मन्त्रिपरिषद्काे सोमबार बसेकाे बैठकदे निर्णय गरेकाे छ । पर्यटन मन्त्रालयलेआन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउन सिफारिसकाे आधारमामन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुन: सञ्चालनगर्ने निर्णय...
प्रदेश सुशासनसम्बन्धी विधेयक पारित
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं ।बागमती प्रदेशसभाको बैठकले सुशासनसम्बन्धी विधेयक पारित गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनीप्रस्ताव गरेको सो विधेयक सोमबार परित भएको हो । बैठकमा मुख्यमन्त्री पौडेललेप्रदेशमा सुशासन ल्याई जनतालाई शान्तिसुरक्षा प्रदान गर्न र विकासको पूर्वाधारलाई तत्काल कार्यान्वयन गर्ने कार्यलाई...
ओलीसँगै मिलेर जानुपर्ने खुमलटार पूर्वमाओवादी समूह छलफलको निष्कर्ष
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समझदारी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नु पर्ने धारणा राखेका छन्। उनले पार्टी एकता भए पनि सांगठनिक एकताका काम बाँकी रहेको, पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग दूरी टाढिएको र उनलाई...
कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्य मनोनयन
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेकांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरु मनोनयन गरेका छन् । काठमाडौं । पर्टी सभापित शेरबहादुर देउवाले सो पदमा मनोनयन गरेको नेपाली कांग्रेसले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । देहायबमोजिमसचिव र सदस्य मनोनयन...
राष्ट्रपति भण्डारीको कार्यकारी हुने चाहना हो ?
श्यामसुन्दर पुडासैनी
साउन ०५, २०७७
घटना १ साउन ३ गते शनिवार अपराह्न शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई साछीराख्दै नेकपाका नेताहरूले अर्ली महाधिवेशनको विषयमा छलफल गरे । प्रधानमन्त्री एवं नेकपाअध्यक्ष केपी शर्मा ओली, अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अरू नेताहरू पनि थिए । अरू नेताहरू पहिल्यै...
पूर्वमाओवादी समूहको खुमलटारमा भेला
नेपाल फ्ल्यास
साउन ०५, २०७७
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी समूहका नेताहरूसँग छुट्टै छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा जारी छलफलमा पार्टीभित्रको आन्तरिक द्वन्द्वमा पूर्वमाओवादी पक्षधरले लिने पोजिसनको बारेमा छलफल भइरहेको छ । पछिल्लो समय आफ्नै समूहका नेताहरूसँग सशङ्कित हुन थालेपछि प्रचण्डले एकीकृत...
नेकपा अध्यक्षद्वयको छलफल आइतबार पनि निष्कर्षविहीन
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहालबीचको छलफल सकिएको छ । दुई नेताबीच भएको छलफल आइतबार पनि विनानिष्कर्ष सकिएको हो। दुई नेताबीच छलफल करिब साढे दुई घन्टा चलेको थियो । छलफलमादुवै नेताले पुरानै अडान कायम...
नेकपा स्थायी कमिटी सदस्य भन्छन् ‘लाजैमर्दो भो अब त !’
नेपाल फ्ल्यास
साउन ०४, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली निकाय स्थायी कमिटीपार्टीभित्रको आन्तरिकविवादको निकास दिन असफल देखिएको छ। स्थायी कमिटीकम्युनिष्ट पार्टीमा प्रमुख राजनीतिक इकाइ मानिन्छ । तर, नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भने कार्यसम्पादनमा असफल देखिएको छ । जसकारण अहिले देखिएको विवादमा...
नवनिर्वाचित सांसद ज्वारचनले लिइन् सपथ
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिएकीहुन् । नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य...
अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा आफूले समर्थन गरेको छैन : दाहाल
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा आफूले समर्थन नगरेको बताएका छन् । शनिबार सचिवालय बैंठक सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल शीतल निवास गई नयाँ...
अर्लि महाधिवेशन नमान्ने सन्देश लिएर बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । शनिवार दुई अध्यक्षबिचमा मङ्सिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो ।...
अर्ली महाधिवेशन अस्वीकार गर्ने खुमलटार बैठकको निष्कर्ष
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं ।मंसिरमा महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएको भनिएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको छुट्टै भेलाले त्यो सम्भव नभएको निष्कर्ष निकालेको छ । शनिवारको बैठकमा अर्ली महाधिवेशनमा जान तयार भएका उनको आफ्नै गुटमा आलोचना भएपछि बसेको छुट्टै बैठकले सो...
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, मंगलबार बस्ने
नेपाल फ्ल्यास
साउन ०४, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक फेरि २ दिन पर धकेलिएको हो । बैठक साउन ६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो ।...
ठेक्का टेण्डरको अनियमितताप्रति कांग्रेसको ध्यानाकर्षण
नेपाल फ्ल्यास
साउन ०४, २०७७
गण्डकी । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न सञ्चार माध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे उल्लेख भएको भन्दै यसप्रति ध्यानाकर्षण भएको प्रवक्ता नवीन सिग्देलले बताए ।...
ओलीको नयाँ प्रस्ताव : एकता महाधिवेशन मंसिरमा
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब उठिरहेका बेला ओलीले नयाँ प्रस्ताव ल्याएका हुन् ।...
सरकार परिवर्तनको चर्चा निराधार : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन्। गुल्मीमा कोभिड१९ सङ्क्रमण तथा रोकथाम तथा नियन्त्रणका लागि आज तम्घासमा रेसुङ्गा नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेकपाभित्र विद्रोह हुन्छ र पार्टी दुर्घटनामा पर्छ भनेर कसैले कल्पना...
«
1
...
146
...
291
292
293
294
295
296
297
298
299
...
339
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय