मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा विपद् व्यवस्थापन परिषद्को बैठक बसिरहेको छ । ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितको विपद् व्यवस्थापन परिषद्को बैठक डाकेका हुन् । शनिबार विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस...
सरकारी वेवास्ताः पशुपतिको जग्गामा व्यक्तिको रजाइँ
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्तिसंस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको...
दलभित्रको विवाद आपसी छलफलबाट सुल्झिन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा भएको विवाद आपसी छलफलबाट सुल्झाउने जनाएका छन् । प्रधानमन्त्री ओलीले त्यसका लागि धैर्यता र संयम राख्न आह्वान गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सो आह्वान गरेका हुन्-अहिले कतिपय...
प्रधानमन्त्रीद्वारा देशबासीकाे नाममा सम्बाेधन (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
असार २६, २०७७
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म यहाँहरूसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षतिको...
चौतर्फी आलोचनापछि ‘जी न्यूज’का प्रधानसम्पादकले हटाए नेपालबारे गरेको ट्वीट
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं भारतीय न्यूज च्यानल जी न्यूजका प्रधानसम्पादक सुधिर चौधरीले नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएपछि नेपालबारे गरेको विवादास्पद ट्वीट डिलिट गरेका छन् । नेपालको राष्ट्रियतामाथि आँच आउने गरी नेपालबारे तथ्यहीन सामग्रीहरु प्रसारण गरेको तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका...
प्रदेश सहकारी कार्यालय स्थापना गर्न सहकारी विभाग समितिको सुझाव
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।कोभिड१९लेसहकारी क्षेत्रमा पारेको प्रभावबारे अध्ययन गर्न गठन भएकोसहकारी विभाग समितिलेसहकारी क्षेत्र जोगाउन संघीय सरकारले विशेषजोड दिनुपर्ने सुझाव दिएको छ । उपरजिष्ट्रार, शाखा अधिकृत, र सहायक एवं सहयोगी कर्मचारीगरीकुल १८ जना रहेको समतिले तयार पारेको सो प्रस्तावविभागका रजिष्टार टोकराज पाण्डेले...
उद्धार र राहतमा सहयोग गर्न देउवाको निर्देशन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको भन्दै नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । शुक्रबारएक विज्ञप्ति जारी गर्दैकांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका हुन् । अहिलेको...
सिंहदरबारमा सीसीएमसी निर्देशक समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो । सो बैठक सार्वजनिक सवारी यातायात सवारी सञ्चालन आन्तरिक हवाई सञ्चालनपछि आउन सक्ने सम्भावितचुनाैतीमा केन्द्रित हुने...
देशभर बाढी-पहिरोको वितण्डा: शुक्रबार मात्र १५ जनाको मृत्यु, ४४ बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
बिहीबारदेखि निरन्तर भएको वर्षाका कारणशुक्रबारमात्रविभिन्न जिल्लामा कम्तीमा १५ जनालेज्यान गुमाएका छन् भने४४ जना बेपत्ता भएका छन् । बेपत्ताहरूको जीवितै उद्धार गरिने सम्भावना कम छ । जस कारण मृतकको सङ्ख्या बढ्ने अनुमान छ। घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।...
डुबानप्रति सतर्क रहन प्रदेश १ र २ सरकारको निर्देशन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।भारी वर्षाका कारण पहाडी जिल्लामा पहिरोले क्षति भएका खबर आइरहेका बेलाप्रदेश १ र २ सरकारलेडुबानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएकाछन् । प्रदेश १ का आन्तरिक तथा मामिला मन्त्री हिक्मत कार्की र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले शुक्रबार...
भारतीय मिडिया नहेर्ने मात्र हैन तिनका कार्यक्रममा पनि नजाऔँ : गगन थापा
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । भारतीय मिडियाहरुले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक समाचार प्रसारण गरेपछि भारतीय न्युज च्यानल बिहीबारदेखि नेपालमा प्रसारण बन्द गरिएको छ । भारतीय मिडियामा नेपाल र प्रधानमन्त्री ओलीबारे भ्रामक र कल्पित समाचार प्रशारण भएपछि अहिले यसको आलोचना...
सात दिनको लागि नेकपाकाे स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । आगामी ७ दिनको लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । अविरल वर्षाको कारण बिहीबार सिन्धुपाल्चोकमा भएको भीषण बाढीपहिरोबाट भएको जनधन क्षतिलगायत देशका विभिन्न प्रदेश र जिल्लाहरुमा पनि भएको विपद्को दुःखद...
‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी प्रेस काउन्सिल अफ इन्डिया समक्ष गम्भीर सरोकार राखेको...
नेकपाका अध्यक्षद्वयबीच कुरा नमिलेपछि दोस्रो वरीयताका नेता छलफलमा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं। नेपाका दोस्रो वरीयताका नेता नेकपामा देखिएको विवाद मिलाउन छलफलमा जुटेका छन् । एक स्रोतका अनुसार पटक-पटक दुई अध्यक्षबीच भएका छलफल विनानिष्कर्षभएपछि सहमति जुटाउनका लागिउनीहरुछलफलमाजुटेका हुन् । सो छलफल कृषि मन्त्रालयमा चलिरहेको छ । छलफलमामणि थापा, जनार्दन शर्मा, वर्षमान पुन,...
चिनियाँ राजदूत र प्रचण्डबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार २५, २०७७
सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चलिरहेकाबेला सक्रिय भएकी चिनियाँ राजदूतको भेटलाई लिएर आलोचना भइरहेकबेला होउ यान्छी रपुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाललाई राजदूत यान्छीले बिहीबार उनकै निवास खुलमटारमा गएर भेटेकी हुन् । केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र...
भारतीय मिडियाविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने खतिवडाको भनाइ
नेपाल फ्ल्यास
असार २५, २०७७
नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडालेनेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय मिडियामाथि राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन् । बिहीबार मन्त्रालयको नियमितपत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । साथै उनले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना...
श्रेष्ठ भन्छन् : मैले भारतीय गुप्तचरसँग भेट गरेको छैन
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं ।नेकपाका प्रवक्ता, पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफूलेभारतीय गुप्तचर पदाधिकारीसँग भेट नगरेको बताएका छन् । उनले बिहीबार ट्विट गर्दै यस्तो बताएका हुन् । भारतीय गुप्तचर पदाधिकारी नेपाल आएको र म लगाएत हाम्रो पार्टी र अन्य पार्टीका बिभिन्न...
नेपाल र प्रधानमन्त्रीविरुद्ध भारतीय मिडियाको रवैया, नेपाली दूतावास मौन
नेपाल फ्ल्यास
असार २५, २०७७
भारतीय समाचार माध्यमले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण र अनर्गल समाचार सामग्री प्रकाशन गरे पनि नेपाली दूतावास भने मौन रहेको छ । पछिल्लो केही महिनायता लिपुलेकको विषयलाई लिएर चीनसँग जोडेर नेपालबारे अनर्गल प्रचार गर्दै आएको भारतीय...
छोटो दूरीका सवारी साधन चल्न पाउने
नेपाल फ्ल्यास
असार २५, २०७७
कठमाडाैं । सूचना तथा सञ्चार मन्त्री युवराज खतिवडाले छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनहुन पाउने बताएका छन् । मन्त्री खतिवडालेबिहीबार प्रेस ब्रिफिङका क्रममा यस्तो बताएका हुन् । तर, खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर मात्र यातायात सञ्चालन दिइने...
नेपालबारे भारतीय मिडियामा संप्रेषण समचारलक्षित राजदूत आचार्यको भनाइ सार्वजनिक
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं ।भारतीय सञ्चारमाध्यमले नेपालको विषयलाई लिएर लगातार भ्रामक समाचार सम्प्रेषण गरिरहेको अवस्थामा भारतका लागि नेपाली राजदूतले सटिक भनाइ सार्वजनिक गरेका छन् । भारतीय मिडियाले नेपाली अस्त्विमाथि नै प्रश्न चिन्ह खडा हुने गरी विभिन्न सामग्री प्रचार तथा प्रशारण गरिरहेको र सोबारे...
«
1
...
148
...
295
296
297
298
299
300
301
302
303
...
341
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय