जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव...
ओलीलाई पाण्डेको जवाफ - 'तपाईंको आरोपले तपाईंकै विवेक र संस्कारलाई देखाउँछ'
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीकाे स्पष्टीकरण पत्रमा लगाइएको आरोपप्रति आपत्ति जनाएका छन् । उनले आज स्पष्टीकरणको जवाफी प्रश्नसहितको पत्रमा उनले आफूलाई लगाइएको आरोपले ओली नै लञ्जित हुनुपर्ने बताए । उनले स्पष्टीकरण पत्रमा भनेका छन् -तपाईँले पठाउनु...
अदालतले पार्टी मिलाइदिने हो? : ओली
नेपाल फ्ल्यास
चैत १७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उल्टापाल्टा कुरा नगर्न आग्रह गरेका छन् । पार्टी एकताकै बेकारको कुरा डबलीमा गर्दै हिँडेको भन्दै ओलीले प्रचण्डलाई बेकारका उल्टापाल्टा कुरा नगर्न भनेका छन्। नेकपा खारेज गरेको विषयमा प्रचण्डले आज...
ओलीले एमाले ध्वस्त पारेको एमालेका ११ स्थायी कमिटी सदस्यकाे निष्कर्ष
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी कमिटी सदस्यहरले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् । कलङ्कीको मेघा पार्टी प्यालेसमा आज बसेको नेपालखनाल पक्षको वैठकपछि ११ स्थायी कमिटी...
नेपाल र गौतमबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र वामदेव गौतमबीच आज छलफल भएकाे छ। पछिल्लो समयकाे राजनीतिक विषयसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमका विषयमा छलफल भएको स्राेतले जनाएकाे छ । ओलीले माधवकुमार नेपाल र भीम रावललाई ६ महिना...
एमालेद्वारा प्रदेश कमिटी हेरफेर
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेकपा एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ । प्रदेश१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनो ढकाल रहेका छन् । यस्तै...
प्राप्त उपलब्धि गुम्ने हुन कि भनी चिन्ता लाग्ने गरेको छ : यादव
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धि गुम्ने हुन् कि भनी चिन्ता लाग्ने गरेको बताएका छन् । मंगलबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता यादवले सो बताएका हुन् । नेपाली जनताले पटक पटक...
सर्वोच्चको फैसलाविरुद्ध माओवादी, नेकपा ब्यूँतिने संभावना कति ?
श्यामसुन्दर पुडासैनी
चैत १७, २०७७
यतिखेर नेपालको राजनीति पुस ५ को प्रतिनिधिसभा विघटन, फागुन ११ मा पुनर्स्थापना र फागुन २३ मा नेकपाको स्वामित्व प्रदान तथा एमालेमाओवादी एकता खारेजी गर्ने सर्वोच्चको फैसला, फैसलाको पुनरावलोकनमा माओवादी यस्तै वरिपरिघुमिरहेको छ। एकता भंगभएसँगै एमाले र माओवादी केन्द्र आआफ्नो बाटो...
नेपाल र रावललाई गरिएको कारबाहीप्रति युवसंघको आपत्ति
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । युवा संघ नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेवरिष्ठ नेताद्वय माधवकुमार नेपाल र नेता भीम रावललाई गरिएको निलम्वन आपत्ति जनाएको छ । युवा संघ नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । दलाल नोकरशाही पुँजीपति...
सरकार र थरुहट केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सुुरु
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट-थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति र सरकारबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र उल्लेखित समितिबीच मंगलबार पहिलो चरणको वार्ता सुरु भएको हो...
सर्वोच्चले संवैधानिक र कानुनी जिम्मेवारी नाघेको प्रचण्डको टिप्पणी
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चले संवैधानिक र कानुनी जिम्मेवारी नाघेको टिप्पणी गरेका छन् । नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्यूँत्याउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै अदालत पुगेका प्रचण्डलेकसैको राजनीतिक अभिष्ट...
एमालेले जारी गर्यो २०पन्ने अन्तरपार्टी निर्देशन (पूर्ण पाठसहित)
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं ।नेकपा (एमाले) ले पार्टी पंक्तिमा २० पन्ने अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेचैत ७माबसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले सो सर्कुलर जारी गरिएका हुन्। सो सरकुलर्रमामुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका...
नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं। नेकपा एमाले नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई६ महिनाका लागि निलम्वनगरेपछि सो समूहआन्तरिक रणनीतिका तयका लागि छलफलका लागि स्थायी कमिटी बैठक बसेको हो...
घनश्यामले बुझाए स्ष्टीकरण
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । पर्टीको विधानविपरीत काम गरेको भन्दै अध्यक्ष ओलीले नेता भुसालसहित पाँच नेतालाई सोधेको स्पष्टीकरणको जवाफ भुसालले मंगलबार पठाएका हुन्।...
सर्वोच्च पुगे प्रचण्ड
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेकपा (मावादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका छन् । प्रचण्ड नेकपाको एकता खारेज गर्ने गएको फागुन २३ गतेको अदालतको फैसलाविरुद्ध पुनरावेदनकाे लागि अदालत पुगेका हुन् । सर्वोच्च अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरवलोकनमा जाने निर्णय गरे...
आज दिउँसो खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल र झलनाथखनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टीभित्रै आन्तरिक विवाद भएको सत्तारुढ दल एमाले खनालनेपाल समूहको स्थायी कमिटी बैठक आज दिउँसो बस्न लागेको स्रोतले जनाएको छ । आज...
आज माओवादी केन्द्रले नेकपा बदरविरुद्ध सर्वोच्चमा निवेदन दिने
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । आज माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदरको फैसलाविरुद्ध पुनरवलोकनमा सर्वोच्च अदालत पुगेर निवेदन दिने भएको छ । आज बिहान ११ बजे निवेदन दिन माओवादी केन्द्रका नेता अदालत जाने माओवादी स्रोतले जनाएको छ । पार्टीको नाम विवादबारे ऋषि...
बागमती प्रदेशसभा माओवादी केन्द्र संसदीय दलको नेतामा जम्मकट्टेल
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । सोमबार सम्पन्न संसदीय दलको बैठकले नेता जम्मकट्टेललाई चयन गरेको बागमती प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए । यस्तै दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा...
पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको सोमबार निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबारसाँझ निधन भएको उनका ज्वाई डा. नारायण श्रेष्ठले जानकारी दिए । राणा विरोधी आन्दोलनदेखि नै देश...
ओलीविरुद्ध देशभर अभियान चलाउने नेपालको उद्घोष
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं ।नेकपा एमालेबाट निलम्बित माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीको औचित्य नभएको बताउँदै केपी ओलीमा तानाशाह प्रवृति बढ्दै गएको बताएका छन् । अध्यक्ष ओलीले नेता नेपाललाई सोमबार पार्टीबाट ६ महिनाका लागि निलम्वन गरेसँगै नेपाल नेपालले सो बताएका हुन् ।आफूलाई कारबाही गरेकोबारे...
«
1
...
72
...
144
145
146
147
148
149
150
151
152
...
265
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय