मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
माधव समूहले गर्यो काठमाडौंमा समानान्तर कमिटी गठन
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । विभिन्न जिल्लामा समानान्तर कमिटी गठन गर्दै आएकोनेकपा एमाले माधव समूहले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गरेको छ । यसै क्रममा आइतबारनेकपा एमाले नेपाल-खनाल समूहको काठमाडौंजिल्ला कमिटी गठन गरेको हो। जसको अध्यक्षमावसन्तप्रसाद मानन्धर चयन भएका छन् ।मानन्धर बागमती प्रदेश...
छैटौँ महाधिवेशनदेखि ओलीले दक्षिणपन्थी गुटबन्दी सुरु गरेको खनालको आरोप
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं।एमाले वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले छैटौँमहाधिवेशनबाटै दक्षिणपन्थी गुटबन्दीसुरु गरेको आरोप लगाएका छन् । आइतबार आफूपक्षीय काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रमका क्रममा नेता खनालले सो आरोप लगाएका हुन् । नवौँमहाधिवेशनमा पार्टी नै कब्जा भएको बताउँदै उनले भने,...
हामी नै मूल पार्टी हौँ : नेता नेपाल
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल पार्टी आफूहरु नै भएको बताएका छन्। अध्यक्ष ओलीबाट ६ महिनाका लागि निलम्वनमा परेका नेता नेपालले आइतबार काठमाडौैं जिल्ला कमिटी घोषणा गर्ने क्रममा सो बताएका हुन् । कानुनले नदिए विकल्प...
जानकीदेवी रामले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य चयन भएकी जानकीदेवी रामले शपथ लिएकी छन् ।प्रतिनिधिसभा सदस्यसानु शिवाको निधनको निधनपश्चात् उनको ठाउँमा राम समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनललेसिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाबाट रामले शपथ लिएकी छिन् । तत्कालीन...
ओलीलाई हटाउन कांग्रेस–माओवादी अघि बढ्दा जसपाको अवरोध
नेपाल फ्ल्यास
चैत २२, २०७७
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि पहल गरे पनि जनता समाजवादी पार्टी (जसपा) भित्रको मतभेदकाकारण नयाँ समीकरण बन्न सकेको छैन । नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने संकेत सार्वजनिक रूपमै दिँदै आए पनि...
आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार केही नेताहरु उपत्यका बाहिर भएकाले उक्त बैठक स्थगित भएको बताइएको छ । आज विहान ११ बजेको लागि पार्टी कार्यालय पेरिसडाँडामा बैठक...
अहिलेको युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री राई
नेपाल फ्ल्यास
चैत २२, २०७७
खोटाङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेश १ को...
सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्छ : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् । दावाँली मिलन क्लबको १५औँ वार्षिक साधारणसभा एवं विशेष सम्मानमा शनिबार उनले जनताबाट बहुमत प्राप्त वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोजेको बताए । नेपाली कांग्रेसले...
छिट्टै नयाँ सरकार बन्छ : दाहाल
नेपाल फ्ल्यास
चैत २१, २०७७
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सरकारबारे घनीभूत छलफल सुरु भएको बताएका छन् । कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित पार्टी जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले भने सम्भवत: छिट्टै नयाँ सरकार बन्छ । प्रचणेडले आफू...
सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला
नेपाल फ्ल्यास
चैत २१, २०७७
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् । गाईघाटस्थित लोकतान्त्रिक चौकमा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा...
नाता र दाता मिलाउन नजान्दा नेकपा यो अवस्थामा पुगेको खतिवडाको टिप्पणी
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा नेकपाको करिब सरकार गर्ल्यामगुर्लुम ढल्ने अवस्था पुगेको बताएका छन् । शनिबारउदयपुरको गाईघाटमा राष्ट्रिय मगर संघ प्रदेश नम्बर १द्वारा आयोजित बृहत् मगर भेलामा आफ्ना धारणा राख्ने क्रममा नेता खतिवडाले सो...
पार्टी एकता जोगाउन खनाललाई भण्डारीको सुझाव
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकता जोगाउन आग्रह गरेकी छिन् । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला खनाल निवास पुगेकी राष्ट्रपति भण्डारी र वरिष्ठ नेता खलनाबीच भएको भेटवार्ताका क्रममा सो आग्रह गरेकी हुन् । शनिबार राष्ट्रपति र खनालबीच करिब एक...
खनाल–माधव समूहले दुईमहिने पार्टी सुदृढीकरण अभियान चलाउने
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।नेकपा एमाले खनालमाधव समूहलेदुईमहिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार राजधानीमा बसेको सो समूहको स्थायी कमिटी बैठकलेदुईमहिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्नेनिर्णय गरेको हो । बैठकले केही दिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका...
राजीनामा नदिए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पौडेलको उद्घोष
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिएअविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । शनिबारप्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्नेदाबी गर्दै पौडेलले सो बताएका हुन् ।शुक्रबार मात्रैकांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरेको छ...
खनालनिवास डल्लु पुगिन् राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालभेट्न डल्लुस्थित खनालनिवास पुगेकी छिन् ।यतिखेर दुई जनाबीच भेटवार्ता भइरहेको छ ।राष्ट्रपति र खनालबीचको भेटमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी...
कांग्रेसको निर्यण स्वागतयोग्य : प्रचण्ड
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले कांग्रेसको निर्यणसँगैदेशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको बताएका छन् । शुक्रबार बसेको कांग्रेसको...
सार्वजनिक लेखा समितिको निर्देशनप्रति ओलीको असन्तुष्टि
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।काठमाडौं-तराई फास्ट ट्र्याकको ठेक्का रद्द गर्न सार्वजनिक लेखा समितिको निर्देशनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनएका छन् । शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो असन्तुष्टि प्रकट गरेका हुन् । शुक्रबारमात्रै प्रतिनिधिसभाको सार्वजनिक...
माओवादीले समर्थन फिर्ता लिए राजीनामा दिने ओलीको उद्घोष
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा आउने बताएका छन् । शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भका क्रममादिनैपिच्छे राजीनामा माग्ने गरेको र, सञ्चारमाध्यमले त्यसलाई नै मुख्य समाचार बनाएबताउँदै उनले...
राजीनामा आइहाल्छ नि, समर्थन फिर्ता गर न : प्रधानमन्त्री
नेपाल फ्ल्यास
चैत २१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने बताएका छन् । बालुवाटारबाट देशभरका १६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या...
कांग्रेसको निर्णय आत्मघाती : अध्यक्ष थापा
नेपाल फ्ल्यास
चैत २१, २०७७
राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पछिल्लो निर्णय आत्मघाती हुने टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त विकल्प नयाँ चुनाव नै भएको बएका हुन् । कांग्रेसको शुक्रबार बसेको...
«
1
...
71
...
141
142
143
144
145
146
147
148
149
...
264
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय