जेठ ०६, २०८१, आइतबार
               

खनाल–माधव समूहले दुईमहिने पार्टी सुदृढीकरण अभियान चलाउने

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले खनाल–माधव समूहले दुईमहिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ  ।

शनिबार राजधानीमा बसेको सो समूहको स्थायी कमिटी बैठकले दुईमहिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकले केही दिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै बैठकले आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाउने निर्णय पनि गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि