जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
भूमि सम्बन्धी आयोग विघटनपछि बोले गृहमन्त्री खाँण
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ । राष्ट्रिय समाचार समिति (रासस) ले राखेका जिज्ञासमागृहमन्त्री बालकृष्ण खाँणले भने,...
ललितपुरमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडाैं ।वाग्मती गाउँपालिका ३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ । महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन्...
सरकारको न्यूनतम साझा कार्यक्रम आइतबार सार्वजनिक गरिने
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं ।सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि भोलि (आइतबार)सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार)बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाको सांसद...
सरकारलाई विकल्पसहित कक्षा १२ को परीक्षा स्थगित गर्न गगन थापाको सुझाव
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई शुक्रबार नै सिफारिश...
भदौ १६ मा महाधिवेशन गर्न सकिने अवस्था छैन : देउवा
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमा पार्टीको १४औं महाधिवेशन गर्न सकिने अवस्था नरहेको बताएका छन् । शुक्रबार साँझ आफूलाई भेट्न आएका आफू इतरका तेस्रो पुस्ताका नेताहरुलाई देउवाले १४औं महाधिवेशनको मितिको सन्दर्भमा विकल्पको खोजी भएको बताए...
नेपाल पक्षविरुद्ध सूर्य थापाको यस्तो व्यंग्य
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेता सूर्य थापाले माधव नेपाल समूहप्रति लक्षित गर्दै फेरि कटाक्ष गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सरकारमा नजाने र पार्टी एकतामा केन्द्रित हुने बताइरहेका बेला थापाले कटाक्ष गरेका हुन् ।...
मन्त्रालय टुङ्गो लागेपछि मात्रै माओवादीले मन्त्रीको टुङ्गो लगाउने
नेपाल फ्ल्यास
साउन २२, २०७८
नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीबारे अझै टुङ्गो लगाएकौ छैन। शुक्रबारको बैठकमा मन्त्री हुनेहरूको नामावली टुङ्गो लगाउने विषयमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताएका थिए। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठकमा त्यसबारे छलफल नै नभएको बताए। मन्त्रालयहरूको विभाजन...
एकताका नाममा पार्टीको काम रोक्न सकिदैन : नेता ज्ञवाली
नेपाल फ्ल्यास
साउन २२, २०७८
नेकपा एमालेले विधान सम्बन्धी छलफल सुरु गरेको छ । आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग छलफल गरेका हुन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा...
ओलीले जति गाली गरे पनि एकताको पक्षमा छु : नेपाल
नेपाल फ्ल्यास
साउन २२, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताएका हुन् । बैठकले...
जेठ २ मा फर्किने कुरा जन्मेको बच्चा पुन: पेटभित्र राख्नुजस्तै : महेश बस्नेत
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा एमालेलाई जेठ २ को अवस्थामा फर्काउने कुरा जन्मेको बच्चा पुन पेटभित्र राख्नुजस्तै भएको टिप्पणी गरेका छन् । एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब...
सत्तारूढ गठबन्धनको लक्ष्य : ‘संविधान संशोधन गर्ने’
नेपाल फ्ल्यास
साउन २२, २०७८
सत्तारुढ गठबन्धनले संविधान संशोधन गर्ने उदेश्यसहितको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदनमासार्वजनीक गरेको छ। मुख्य प्राथमिकता कोभिड१९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने लक्ष्य राखिएको कार्यक्रमको चौथौँ नम्बरमा राजनीतिक दलहरूबिच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने उल्लेख छ । तर संविधानको...
नेपाल पक्षको केन्द्रीय समिति : के गर्ला त निर्णय ?
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहने बताइएको छ । बिहीबार पहिलो दिनको...
ओलीसहित एमाले नेताहरू आन्तरिक छलफलमा
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं। नेकपा एमालेले आगामी भदौमा विधान महाधिवेशनको तयारी गरेको छ । सोही सम्बन्धमा एमालेले विधान संशोधनका लागि आन्तरिक छलफल थालेको छ । आगामी भदौ २७ र २८ गतेका लागि तोकिएको विधान महाधिवेशनको तयारीस्वरूप एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी...
देउवा सरकारका मन्त्रीका लागि आचारसंहिता : भ्रष्टाचार गर्न नपाइने ! (पूर्ण पाठ)
नेपाल फ्ल्यास
साउन २२, २०७८
शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता तयार भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले आचारसंहिता तयार पारेको हो । उक्त आचारसंहितालाई शुक्रवार गठबन्धनको शीर्ष नेताहरूको बैठकमा पेस गरिएको छ । मन्त्रिपरिषद् बैठकमा मत मतान्तर भएका विषयहरू सार्वजनिक गर्न नपाइने,...
प्रधानमन्त्रीसँग कोरोना नियन्त्रणका लागि राष्ट्रपतिको चासो
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचभेटवार्ता भएको छ । बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो । राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका...
सत्तारूढ कार्यदलले प्रधानमन्त्री र शीर्ष नेतालाई बुझायो प्रतिवेदन
नेपाल फ्ल्यास
साउन २२, २०७८
सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन सत्तारुढ दलको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले प्रधानमन्त्रीसहित गठबन्धनभित्र रहेका दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा काङ्ग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट देवप्रसाद...
आज पनि माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै : पार्टी एकतामै जोड
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । आज पनि नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । सोही पक्षको केन्द्रीय कमिटी बैठक बिहीबार पनि बसेको थियो । हिजोको उक्त बैठकमा अधिकांश सदस्यले पार्टीको आन्तरिक समस्या समाधान...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार साँझ शितलनिवास पुगेका हुन् । भेटमा राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी...
विश्वासिलो वातावरण नबनेसम्म एकता हुँदैन : नेता नेपाल
नेपाल फ्ल्यास
साउन २१, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने बताएका छन् । आफूनिकट केन्द्रीय सस्यहरूको भेलालाई बिहीबार सम्बोधन गर्दै नेपालले त्यस्तो बताएका हुन । पार्टी एकताका लागि अहिले पनि वार्ता जारी रहेको भन्दै नेता नेपालले आफू एकताबद्ध एमालेको...
प्रचण्डको भ्याकेट निवेदन खारेज, एमाले रोजेका जनप्रतिनिधिको पद कायमै
नेपाल फ्ल्यास
साउन २१, २०७८
सर्वोच्च अदालतले माओवादी केन्द्रको पुनरावलोकन निवेदन खारेज गरेको छ।एमाले गएका पूर्वमाओवादी जनप्रतिनिधिको पदबहाली गर्ने कदमविरूद्ध अदालत गएका केन्द्रको पुनरावलोकन निवेदन न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो। प्रचण्डले साउन ७ र २० गते...
«
1
...
34
...
67
68
69
70
71
72
73
74
75
...
227
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय