मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओलीलाई बाबुराम भट्टराईकाे कटाक्ष : जो चोर उसको ठूलो स्वर !
नेपाल फ्ल्यास
साउन २६, २०७८
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोलेको कुराप्रति सत्तारूढदल जनता समाज पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कटाक्ष गरेका छन्। प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक सभालाई सम्बोधन गरेका ओलीले गठबन्धन बन्नु कुनै संबैधानिक बाटोबाट नभई स्वार्थीहरूकाे झुण्ड भन्दैअभिव्यक्ति...
दार्चुला घटनाबारे संसदलाई चाँडो जानकारी गराउन सभामुखको आग्रह
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा एसएसबीले तुइन काटेर महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको संसदलाई सत्यतथ्य जानकारी गराउन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले दार्चुला घटनाबारे संसद्लाई यथासक्य चाँडो जानकारी दिन सभामुखले सरकारको ध्यानाकर्षण गराए । यसअघि...
ओलीको प्रश्न : एमसिसीबारे सरकारको साझा कार्यक्रम किन मौन ?
नेपाल फ्ल्यास
साउन २६, २०७८
पूर्वप्रधानमन्त्री एवं प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो साझा कार्यक्रममा अमेरिकी सहयोग परियोजना एमसिसीबारे केही उल्लेख नगरेकोबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर आज मंगलबार बोल्दै उनले आफ्नो कार्यक्रममा एमसिसीबारे केही उल्लेख नगरेर सरकार जस्केलाबाट...
गठबन्धन सरकार प्रतिपक्षलाई धम्याउन केन्द्रित : ओली
नेपाल फ्ल्यास
साउन २६, २०७८
पूर्वप्रधानमन्त्री एवं संसद्मा विपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो सरकार पतन भएकोमा रतिभर चिन्ता नभएको जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर आज मंगलबार बोल्दै उनले आफू पुनः जनताको विश्वास जितेर प्रधानमन्त्रीमा आउने दाबी गरेका छन् । उनले...
एमाले अध्यक्ष केपी ओलीले संसदमा सम्बोधन गर्दै
नेपाल फ्ल्यास
साउन २६, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रतिनिधिसभा पुनर्स्थापना अध्यक्ष ओलीले आज पहिलो पटक संसदमा बोल्ने कार्यक्रम तय भएको छ । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए...
कांग्रेसका अधिकांश जिल्ला सभापतिहरू विशेष महाधिवेशनको पक्षमा
नेपाल फ्ल्यास
साउन २६, २०७८
नेपाली कांग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरू १४ औं महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा देखिएका छन् । भाद्र महिनाभित्र महाधिवेशन नहुने हो भने कांग्रेसको वैधानिकतामाथि संकट रहेको भन्दै वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने...
राष्ट्रियसभाको बैठक सुरु
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएकोबैठकमा विभिन्न विधेयकसँग सम्बन्धित प्रतिवेदन पेस हुने कार्यसूची छ । आजको विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले रेल्वे विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् । यस्तै...
सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मक छ : उद्योग वाणिज्य महासंघ
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमलाई सकारात्मक रुपमा लिएको जनाएको छ । सरकारले खोपको वितरण, उत्पादनमूलक उद्योगलाई बढवा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवर्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता विकासका...
सचिवहरुको सरुवा, गृह मन्त्रालयमा टेकनारायण पाण्डे
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । सरकारले सचिवको सरुवा गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । निर्णयअनुसार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । यस्तै गृह मन्त्रालयमा भूमि...
कांग्रेस महाधिवेशनको विषयमा पौडेल पक्षको यस्तो निष्कर्ष
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगञ्जमा पार्टीका महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा सोमवार दिउँसाे बसेको पौडेल पक्षीय नेताहरूको केन्द्रीय कार्य...
'राष्ट्रपतिलाई मध्यस्तता गरिदिन आग्रह गरेको समाचार भ्रामक'
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विवाद समाधानको लागि राष्ट्रपति (विद्यादेवी भण्डारी) लाई मध्यस्तता गरिदिन आफूले आग्रह नगरेको बताएका छन् । रावल र राष्ट्रपतिबीच भएको भेटवार्तामा रावलले पार्टीको विवाद समाधानको लागि राष्टपतिलाई मध्यस्तता गरिदिन आग्रह गरेको समाचार विभिन्न...
एमाले अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
साउन २५, २०७८
नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते आयोजना हुदैछ । सोही सन्दर्भमा एमालेले प्रस्तावित विधान मस्यौदा तयार गरेको छ । मस्यौदामा पुरानो विधानमा संशोधन गर्दै पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय कमिटी बैठकमा...
जसपा तत्काल सरकारमा नजाने
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल तत्काल सरकारमा नजाने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकपछि मात्रै जसपा सरकारमा सहभागी हुने भएको छ । आगामी भदौ १ र २ गते जसपाले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।...
एमालेको लोगो 'सूर्य चिह्नभित्र हँसिया हथौड़ा
नेपाल फ्ल्यास
साउन २५, २०७८
नेकपा एमालेले पार्टीको लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो । सोमबार केन्द्रीय कमिटीमा पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे उल्लेख गरिएको छ । जसमा...
एमालेले बनायो विधान महाधिवेशनका लागि चार वटा समिति
नेपाल फ्ल्यास
साउन २५, २०७८
नेकपा एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्नका निम्तीविभिन्न मस्यौदा समिति गठन गरेको छ । महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका हुन् । ती...
सर्वोच्चद्वारा भूमिसम्बन्धी आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ ।...
एमालेमा विधान संशोधन प्रस्ताव : अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी संख्या घटाउने
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रस्ताव पारित गरेको हो,...
एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौैं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए । एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७...
कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन किन प्रधानमन्त्रीज्यू ?
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौैं ।कांग्रेस नेता गगन थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले यसको आधार तर्क के हो भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका शेरबहादुर देउवालाई प्रश्न गरेका...
राष्ट्रपतिलाई लोहनीको प्रश्न र सुझाव : 'पार्टी विवाद मिलन केन्द्र' खोलेर नेतृत्व गर्ने कि ?
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् । नेकपा एमालेभित्र देखिएको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय भएको खबर सार्वजनिक भएसँगै अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि असन्तुष्टि जनउँदै प्रश्न उठाएका हुन् । सामाजिक...
«
1
...
33
...
65
66
67
68
69
70
71
72
73
...
226
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय