जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
पीडादायी बयानसहित नेकपा धादिङका अध्यक्षद्वारा राजनीति त्यागेको घोषणा
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका अध्यक्ष नेत्रराज पौडेलले राजनीति त्यागेको घोषणा गरेका छन् । पार्टीको केन्द्रमा राजनीतिक विभाजन भएपछि उनले जिल्ला नेतृत्वसमेत त्यागेर अब नेकपाको राजनीति नगर्ने घोषणा गरेका छन् । पार्टी निर्माणका क्रममा भोगेको दुःखका बयानसहित...
'अविश्वासको प्रस्ताव सामना गर्छु'
नेपाल फ्ल्यास
पुस १२, २०७७
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् । आइतबार आफूविरुद्ध नेकपाका प्रचण्डनेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले त्यसको सामना गर्ने बताएका हुन् ।...
राप्रपाले बुझायो ज्ञापन पत्र
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार असफल भएको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालिप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारविरुद्ध नारा, जुलुस र प्रदर्शनसहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले पराजुलीलाई ज्ञापन(पत्र बुझाएका हुन् । पत्रमा मुलुक...
संसद पुनर्स्थापनाको अर्को विकल्प छैन : नेता भुसाल
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नेकपा (माधव-प्रचण्ड पक्ष)का नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहनाविपरीत भएको उनको भनाइ छ ।हाल सो विकल्पभन्दा अर्को विकल्प नभएको पनि उनले बताए । विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको...
चिनियाँ टोलीलाई पिपिइ चाहिने तर, सुरक्षाकर्मी नचाहिने !
नेपाल फ्ल्यास
पुस १२, २०७७
नेपालमा प्रतिनिधिसभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछिचिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल एयर चाइनाको चेङ्दूकाठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । नेकपा फुटकाे अवस्थामा भएकाे चिनियाँ टोलीको यो भ्रमणलाई चासोका...
पार्टी कार्यालय कब्जा गर्न खोज्दा भिडन्तको अवस्था
नेपाल फ्ल्यास
पुस १२, २०७७
कञ्चनपुरस्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय कब्जा गर्न खोज्दा कार्यालय परिसरमा दुई पक्षबीच भिडन्तको अवस्था बनेको छ । दुई पक्षबीच भिडन्तको अवस्था भएपछि त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । केपी शर्मा ओली पक्षका र प्रचण्डनेपाल नेतृत्वको नेकपाका...
काठमाडौं आइपुग्यो चिनियाँ टोली
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल आज (आइतबार) नेपाल भ्रमणमा आइपुगेकाे छ ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा यौटा टोली अहिले भर्खर एअर चाइनाको उडानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको...
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
पुस १२, २०७७
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ईन्द्रबहादुर आङ्बोका अनुसार भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्दै ३७ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको हो । आज मात्रै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित...
यसकारण काठमाडौं आउँदैछ चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल आज (आइतबार) नेपाल भ्रमणमा आउने भएको छ । संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको छ । यस्तो समयमा हुन लागेको चिनियाँ उच्च...
मन्त्री रायमाझीद्वारा पद बहाली
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, हामी ऊर्जामा अझै पनि...
प्रदेश १ मा दाहाल–नेपाल समूहका तीन मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।प्रदेश १ मा दाहालनेपाल समूहका तीन मन्त्रीले दिए राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि रुष्ट बनेका ती तीन मन्त्रीहरुले आजबिहान राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री...
प्रचण्डसँगको भेटवार्तामा गाैतमले भने– ‘म संसद् विघटनको विपक्षमा छु’
नेपाल फ्ल्यास
पुस १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (प्रचण्डमाधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भए पनि गौतम कुनै पनि समूहमा खुलेकाछैनन् । संसद् विघटनको विरोध जनाएका उपाध्यक्ष गौतम दुवै समूहको बैठक...
पाकिस्तानको लागि नेपाली पूर्वराजदूत लोहनीको मृत्यु
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । पूर्वराजदूतएवं वरिष्ठ अर्थशास्त्री गोविन्द लोहनीको मृत्यु भएको छ । उनि पाकिस्तानका लागि नेपाली पूर्वराजदूत थिए । ९३ वर्षीय लोहनीको उपचारको क्रममा शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको जनाइएको छ । दुई महिनादेखि स्वासप्रस्वाससम्बन्धी समस्याका कारण लोहनीलाई अस्पतालमा पचार...
नेकपा प्रचण्ड–नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी भित्रै दुई समूह बनेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्डमाधवकुमार नेपाल समूहलेआज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्ने भएको छ । उक्त भेलामा प्रतिगमनविरुद्धको...
पुस १७ गते राष्ट्रिय सभा बैठक बस्दै
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । आगामी पुस १७ गते राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको उच्च स्रोतले जनाएको छ । पुस १७ गते भित्रमा संसद बोलाउनै पर्ने संवैधानिक बाध्यता...
मुलुकलाई समृद्धिमा लैजान प्रतिनिधिसभा विघटन : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताएका छन् । लिभिङ विथ आइसिटीले शनिबार आयोजना गरेको पाँचौँ आइसिटी अवार्ड२०२० कार्यक्रममा उनले मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका...
नयाँ जनादेशमा जानुको विकल्प छैन : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
पुस १२, २०७७
ललितपुर । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानाको विकल्प नरहेको बताएका छन् ।ललितपुर क्षेत्र नं १ मा शनिबार आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका...
राप्रपाको र्यालीमा जे देखियो (तस्बिरसहित)
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंमा र्याली गरेको छ । शनिबार अध्यक्ष प्रकाशचन्द्र लोहनी र कमल थापासहित अधिकांश केन्द्रीय नेताहरुको सहभागितामा काठमाडौंमा मोटरसाइकल र्याली गरिएको हो । मोटरसाइकल र्यालीमा अध्यक्ष थापा आफैँ...
पदबाट हटाइएका मन्त्री भन्छन्, 'मेरो नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउँछ'
नेपाल फ्ल्यास
पुस ११, २०७७
मुख्यमन्त्रीद्वारा पदबाटबर्खास्त गरिएका प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार (भाेलि)अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन् । मुख्यमन्त्री शेरधन राईले शनिबार उनलाई मन्त्रीबाट बर्खास्त गरेका थिए । उनले आइतबारआफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास...
प्रचण्डलाई सरकार दिनुभन्दा जनतालाई फैसला गर्ने जिम्मा दिन लागेका हौँ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले अहिलेको राजनीतिक समस्याको प्रमुख जड प्रचण्ड नै भएको आरोप लगाएका छन् । पार्टी अध्यक्ष भएर गुटबन्दी गर्ने, आफ्नै पार्टी नेतृत्वको सरकारलाई अवरोध गर्नेजस्ता गैरजिम्मेवार काम प्रचण्डबाट भएकालेपार्टी अहिलेको जटिल मोडमा आइपुगेको...
«
1
...
111
...
222
223
224
225
226
227
228
229
230
...
304
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय