मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रचण्ड-नेपाल समूहले देशभर प्रदर्शन गर्ने, यस्ता छन् आन्दोलनका कार्यक्रम
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले १४ गते देशभर प्रदर्शन गर्ने भएको छ । संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल समूहले १४ गते देशभर प्रदर्शन गर्न लागेको हो । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध...
बालुवाटार र थापाथलीमा नेकपाको दुबै पक्षको बैठक
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को (प्रचण्डनेपाल) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । थापाथलीमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने सो समूहका नेताहरुले बताएका छन् । केन्द्रीय समिति बैठकअघि यो पक्षको स्थायी कमिटी बैठक बसेको...
बालुवाटार बैठकमा बादल सहभागी
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल' ओली पक्षमै लागेका छन् । बिहीबारको बालुवाटारमा भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएर ओली पक्षलाई साथ दिएका हुन् । उनी बिहीबार ११ बजे नै बालुवाटार पुगेका थिए...
संसद बैठक बोलाउन जसपाका नेताहरूकाे आग्रह
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरुले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् । जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णलगायतले सभामुख सापकोटालाई सिंहदरवारमा बिहीबार भेटेका हुन् । संसद जीवितै रहेकाे हुँदा जसपाका नेताहरूले सभामुख सापकोटासँग बैठक बोलाउन...
ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्नेकाे संख्या बढ्दै
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेकपा ओली समूहले केन्द्रीय सदस्य विस्तार गरेकाे केही दिनमै दप अस्वीकार गर्नेकाे संख्या बढ्दै गइरहेकाे छ । हालसम्म केन्द्रीय कमिटीमा बस्न अस्वीकार गर्ने नेताहरूकाे संख्या२ दर्जनपुगेकाे छ ।। ओली समूहले मंगलबार केन्द्रीय कमिटी विस्तार गरेको थियो । ओली...
शेरबहादुर र उषाकलाले पनि छाडे ओलीको साथ, केन्द्रीय सदस्य पद अस्वीकार
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै समूह परिवर्तन गर्ने होड नै चलेको छ । सोमबार आेली समूहको(बालुवाटारमा भएको) बैठकमासहभागी भएका केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्डमाधव समूहमा लागेका छन् । तामाङ आज कार्की पार्टी प्यालेसको बैठकमा सहभागी हुने स्रोतले...
प्रचण्ड-नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो। पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी...
भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै बस्नेतले दिए प्रचण्डलाई बधाई
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै व्यङ्ग्य गरेका छन् । पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बुधबार फेसबुकमार्फत विगठित प्रतिनिधि सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेको...
खुमलटारमा प्रचण्ड र चिनिया राजदूत यान्छीबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपालस्थित चिनिया राजदूत हाउ यान्छी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ । आज (बिहीबार)राजदूत हाउ यान्छीप्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको अवस्थामा यान्छी...
प्रचण्ड-नेपाल पक्षले आज महासचिव छान्ने, तीन नेता आकांक्षी
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज महासचिव छान्ने भएको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकले महासचिव नियुक्त गर्ने बताइएको छ । महासचिवमा तीन जना नेता आकांक्षी देखिएका छन् । तीन...
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, आन्दोलनको मिति र स्वरुप तय गर्ने
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) पनि बस्दै छ । मंगलबारदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको हो । आज बस्ने बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ । यसअघि बुधबारको बैठकले संसद...
ओली समूहतिरै गृहमन्त्रीको 'ग्रिन सिग्नल'
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन हुँदा तटस्थ बस्दै आएका गृहमन्त्री रामबहादुर थापा अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामै रहने निष्कर्षमा पुगेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाको...
आज नेकपा दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पुश्पकमल दाहाल प्रचण्ड' वरिष्ठ नेता माधव नेपाल पक्षको बैठक बिहान ११ बजे बबरमहलस्थित एक ब्याङ्क्वेटमा बस्ने स्रोतले जनाएको छ । यस बैठकले...
ओलीको चेतावनी : प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्छु
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने चेतावनी दिएका छन् । बुधबार एक टेलिभिजनका लागि दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दाबीपनि गरे । उनले बताएका हुन् ।...
नेकपा : दाहाल–नेपाल समूहद्वारा आधिकारिकताका लागि आयोगमा पत्र दर्ता
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहले पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सो समूहका तर्फबाट पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको हस्ताक्षरसहित पुस ७ गतेको केन्द्रीय समितिको निर्णय आयोगको जानकारी तथा...
संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं : प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । आज (बुधबार) नयाँ बानेश्वरमा बसेको प्रचण्ड-माधव समूहका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर अर्का...
सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको बताएका छन् । 'संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।...
नेकपाको आधिकारिकताबारे आयोगले सूरु गर्यो छानविन
नेपाल फ्ल्यास
पुस ०८, २०७७
एकीकरण भएको ३० महिनापछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कुन पक्षले वैधानिकता पाउँला भन्ने चर्चा सुरु भइरहदा निर्वाचन आयोगले छानबिन थालेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकअर्कालाई कारबाही गर्दै आ-आफ्नो पक्षको निर्णय...
कांग्रेसले सरकारविरुद्ध पुस १६ गते देशव्यापी प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसकाे जारी बैठकमापुस १६ गते मेलमिलाप दिवसका दिन सरकारविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने प्रस्ताव पेश भएकाे छ । आज जारी बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ठहर गर्दै यसको चौतर्फी विरोध...
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल
नेपाल फ्ल्यास
पुस ०८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (ओली समूहका)महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीमाथि...
«
1
...
113
...
226
227
228
229
230
231
232
233
234
...
306
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय