मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप
नेपाल फ्ल्यास
पुस १०, २०७७
काडमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ। शुक्रबार वीरगञ्जमाजनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो। पुस...
ओली गोमन सापजस्तै हुनुहुँदोरहेछ: झलनाथ खनाल
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । माधवन-प्रचण्ड पक्षीयवरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इबी साँध्ने व्यक्ति भएको बताउँदैगोमन सापसँग तुलना गरेका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले यस्तो बताएका हुन् । त्यसैगरी उनलेमहाधिवेशनमा आफूले...
प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी हुन् : अध्यक्ष नेपाल,नेकपा (माधव-प्रचण्ड पक्ष)
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।माधव-प्रचण्ड पक्ष नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन् । आफ्नो पक्षकोकेन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो यस्तो बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा...
पुस ५ गते ओलीले आफूलाई संसद विघटनपश्चात् मात्र भेटे : दाहाल
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।नेकपा (प्रचण्डमाधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफूले संसद् विघटन गर्ने सूचना पुस ५ गते बिहान साढे ५ बजे नै पाएको बताएका छन् । संसद विघटनपश्चात् सडकमा उत्रेकोमाधव-दाहाल पक्षका अध्यक्ष दाहालले शुक्रबार यस्तो बताएका हुन् ।सूचना पाएपछि...
अदालतप्रति भरोसा छ : प्रचण्ड
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्डनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको बताएका छन् । संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं प्रचण्डले भने...
आन्दोलन र प्रदर्शनले कोरोना महामारीको दोस्रो लहर आउन सक्ने विज्ञको चेतावनी
श्यामसुन्दर पुडासैनी
पुस १०, २०७७
कोरोनाभाइरस महामारीको डर यथावत् रहेकै बेला सडक आन्दोलन बढेपछि विज्ञहरुले भने सचेतता अपनाउन आग्रह गरेका छन् । आन्दोलनगर्नैपरे सामाजिक दुरी कायम राख्दै अरू सचेतता अपनाउन समेत उनीहरुले आग्रह गरेका छन् । यद्यपि, संक्रमण जोखिमका बिच दैनिक रूपमा सभा, प्रदर्शन, आन्दोलन...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । प्रचण्डनेपाल नेतृत्वको नेकपाका ७ मन्त्रीले राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकका एजेन्डा भने सार्वजनिक...
सर्वोच्चद्वारा संसद् विघटनको निर्णयमा कारण देखाउ आदेश
नेपाल फ्ल्यास
पुस १०, २०७७
सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले शुक्रबार यस्तो आदेश जारी गरेको हो । संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै...
'सूर्य'मा कसैले आँखा नलगाए हुन्छ : माधव नेपाल
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुसहित निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन...
चुनाव चिह्नबारे न्यायोचित निर्णय हुन्छ : प्रमुख निर्वाचन आयुक्त
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपाको वैधानिकता, चुनाव चिह्न र नामबारे न्यायोचित निर्णय गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा प्रचण्डनेपाल समूहले शुक्रबार आयोगमा बुझाएको पार्टीका नेताहरूको हस्ताक्षरसहितको दस्ताबेज ग्रहण गर्दे आयुक्त थपलियाले संविधान, निर्वाचन सम्बन्धी कानुन र दर्ता...
निर्वाचन आयोगमा प्रचण्डको यस्तो दाबी
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटो आफूहरुलाई आधिकारिकता प्रदान गर्न माग गरेका छन् । शुक्रबार नेकपाको प्रचण्डनेपाल समूहको केन्द्रीय समिति बैठकमा हस्ताक्षर गरेका २९६ जना सदस्यसहितको जुलुससहित निर्वाचन आयोग पुगेका अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा आफूहरु...
संसद विघटनबारे संवैधानिक इजलाशमा सुनुवाई सुरु
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु भएको छ । मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दैछन् । ५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू...
बागमतीको मुख्यमन्त्रीमा कसलाई गरियो प्रस्ताव ? (पत्र हेर्नुहोस्)
नेपाल फ्ल्यास
पुस १०, २०७७
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रचण्डमाधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । यसैबीच, नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । यो पनि...
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्डमाधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । यसैबीच,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले...
चुनाव चिन्ह 'सूर्य' दाबी गर्न निर्वाचन आयोग पुगे प्रचण्ड-नेपाल
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ । चुनाव चिन्ह सूर्य आफ्नो दाबी गर्न प्रचण्डनेपाल पक्ष निर्वाचन आयोग पुगेका हुन् । आज (शुक्रबार)प्रचण्ड-माधव नेपाल पक्षजुलुससहितनिर्वाचन आयोग पुगेको हाे । अपडेट निर्वाचन आयोगमा प्रचण्डको...
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि तोकिए न्यायाधीश
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासमा रहने न्यायाधीश तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकिएका हुन् । न्यायपरिषदको सिफारिसमा परेका १४ जना...
सडकमा पुगेर प्रचण्ड-माधवले भने- 'हामी यहाँ छौं' (तस्बिरसहित)
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्डमाधव नेपाल नेतृत्वको नेकपाले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेको छ । असंवैधानिक संसद विघटन मान्दैनौं भन्दै नारा लगाइरहेका छन् । शीर्ष नेताहरुले हामी यहाँ छों लेखिएको प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागी हुन...
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : सर्वोच्चद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय इजलास गठन गरेको छ । जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बनेको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो । सो इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की,...
संसद विघटन : आज १३ वटा निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । संसद विघटनविरुद्धका १३ वटा निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश...
मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : प्रवक्ता ज्ञवाली
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन् । उनले नेकपाको बिहीबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।...
«
1
...
112
...
224
225
226
227
228
229
230
231
232
...
305
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय