मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बजेट अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस
नेपाल फ्ल्यास
जेठ १५, २०७८
आज बसेकाे मन्त्रिपरिषद् बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हाे । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसैले संसद्...
राष्ट्रपति संस्थाले संबिधान र कानून मिच्दा गणतन्त्रप्रति नकारात्मक भावना बढ्यो : झाँक्री
नेपाल फ्ल्यास
जेठ १५, २०७८
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति संस्थाले मर्यादा कायम गर्न नसक्दा गणतन्त्रप्रति नकारात्मक भावना बढेको बताएकी छन् । १४ औं गणतन्त्र दिवसको अवसरमा नेतृ झाँक्रीले संबिधानको संरक्षक र कानूनको परिपालक रहेको राष्ट्रपति संस्थाले संबिधान र कानूनको सिमा मिचेर कार्यकारीको रबर...
गणतन्त्र प्राप्तिका महानायकहरू गिरिजा, माधव र प्रचण्ड : वामदेव गौतम
नेपाल फ्ल्यास
जेठ १५, २०७८
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले झापा संघर्षका तीन नेता गणतन्त्रको विरुद्धमा रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार सार्वजनिक वक्तव्यमा उनले त्यस समयमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू रहेकाे उनले बताए...
भद्रकाली पुगेर प्रधानमन्त्रीले भने- तोकिएको समयमै निर्वाचन हुन्छ
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमै संसदीय निर्वाचन हुने जनाएका छन् । गणतन्त्र दिवसको अवसरमा आजनेपाली सेनाको मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले चुनाव हुँदैन भन्नेकुप्रचारका पछि नलाग्न आग्रह गरेका हुन् । उनले चुनाव भइहाले पनि स्वतन्त्र र निष्पक्ष...
लोकतान्त्रिक गणतन्त्रका समीक्षाको विषय बन्नुपर्छ : सभापति देउवा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । १४औँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै उनले लोकतान्त्रिक...
गणतन्त्र दिवसमा राप्रपाले गर्यो राजसंस्थाको माग
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको मागको मुद्दालाई फेरि अघि बढाएको छ । राप्रपाका तीनजना अध्यक्षले आज सामाजिक सञ्जालमार्फत मुलुकमा राजसंस्था अपरिहार्य भएको बताएका हुन् । राप्रपा अध्यक्ष पशुपति शम्सेर राणाले सामाजिक सञ्जालमार्फत राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय...
राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् : कमल थापा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था हटाएर देश र जनता बलियो नभएको टिप्पणी गरेका छन् । आज १४औँ गणतन्त्र दिवसको दिन १३ वर्ष अगाडि राजसंस्थालाई हटाएर गणतन्त्र दिवस घोषणा गरिएको थिइयो । सोही दिनको सम्झना...
जनताको विजय भएको पर्व गणतन्त्र दिवस : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । १४औँ गणतन्त्र दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख,...
आज १४औँ गणतन्त्र दिवस मनाइँदै
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । आज देशभर १४औँ गणतन्त्र दिवस मनाइँदै छ ।संविधानसभाको पहिलो बैठकले वि. सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाउदै आइएको छ । करिब...
संवैधानिक मूल्य र मान्यता विपरीत चल्नेलाई लोकतान्त्रिक मान्न सकिन्न : नेपाल
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संवैधानिक मूल्य र मान्यता विपरीत चल्नेलाई लोकतान्त्रिक मान्न नसकिने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेपालले राज्यका सबै अंगको हुर्मत लिई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न नसकिने बताएका...
एमालेले हटायो सुदूरपश्चिम प्रदेशका तीन नेता
नेपाल फ्ल्यास
जेठ १४, २०७८
कैलाली ।नेकपा एमालेले पार्टीनिर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्यसमेतबाट निष्कासन गरेको छ । निष्कासित हुनेमा संसदीय दलका नेता प्रकाश शाह, कृष्णराज सुवेदी र माया भट्ट छन् । पार्टीस्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको भन्दै...
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी कोरोना संक्रमण नियन्त्रण, राजनीतिक परिवेश र आफ्नो कार्यकालमा भए गरेका कामकारवाहीको लामो फेहरिस्त पेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधन जस्ताको त्यस्तै १४ जेठ...
निर्दलीय प्रवृत्ति लोकतन्त्रमाथि चुनौती बनेको प्रधानमन्त्री ओलीको आरोप
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेनेकपा एमाले र जनता समाजवादी पार्टीका केही सांसदका कारण संसदीय व्यवस्थामा विकृतिआएको आरोप लगाएका छन् । आफूलाई प्रधानमन्त्रीबाट च्युत गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आधिकारिक निर्णय विपरीत निर्दलीय प्रवृत्ति देखिएको भन्दै उनले त्यसप्रति...
कोरोना महामारी नियन्त्रणमा कुनै कसर बाँकी राखिन्न : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले यसैका लागि निषेधाज्ञा जारी गरिएको जनाएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यसबीचमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
सभापति देउवाद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग
नेपाल फ्ल्यास
जेठ १४, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत कोभिड१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा...
सुनुवाइ सुरु हुँदै गर्दा चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति, भने- विघटन सर्वोच्चको फैसला विपरीत
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । चारजना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा पुनः विघटन गरिनुलाई सर्वोच्च अदालतको यसअघिको फैसलाविपरीतको भएको जनाएका छन्का । संवैधानिक इजलासमा सुनुवाइ सुरु भइरहँदा पूर्वप्रधानन्यायाधीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी विघटनबाट कानुनको सर्वोच्चताको सिद्धान्त नमान्ने र कानुन प्रभावहीन हुने स्थिति खडा भएको बताएका छन्...
प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा निवेदकलाई बहसका लागि १० मिनेट !
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा निवेदकले जनही १० मिनेटमात्र बहस गर्न पाउने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले निवेदन लागि आफ्नो भनाइ राख्न १० मिनेट समय दिएको हो । प्रतिनिधिसभा विघटन सम्बन्धी ३०...
प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाइ जारी
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी ३० वटा रिटको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा र चार जना न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । प्रतिनिधिसभाका १४६ सदस्यसहितका २६ रिट...
प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना महामारी, प्रतिनिधिसभा विघटनसँगैबजेटको पूर्वसन्ध्या प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले आज अपरान्ह ४ बजे सम्बोधन गर्ने...
संवैधानिक इजलासमा को को छाने प्रधानन्यायाधीशले ?
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखिएको छ । कार्की दोस्रो वरियताका न्यायाधीश हुन् । त्यसैगरी भट्टराई...
«
1
...
54
...
108
109
110
111
112
113
114
115
116
...
247
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय