बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवाको पक्षमा हस्ताक्षर गर्ने १४९ सांसद नागरिकतासहित सिंहदरबारमा
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसदहरू सिंहदरबारमा बेला भएका छन् । उनीहरू सबैजनाले सर्वोच्चमा मुद्दा दायर गर्न...
नयाँ पार्टी खोल्ने माधव नेपालको उद्घोष
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने उद्घोष गरेका छन् । केपी ओलीले हामीलाई धकेलेर त्यतै पुर्याउँदै हुनुहुन्छ, अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ, नयाँ पार्टी खोल्ने कुरा स्वाभाविक हो नि, कान्तिपुर दैनिकलाई दिएकाेभनेका छन्। एमाले अध्यक्ष एवं...
विपक्षी गठबन्धनका सांसदहरुले गरे नागरिकतासहित सर्वोच्च जाने तयारी
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरूले नागरिकतासहित सर्वोच्च अदालत जाने तयारी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेश गर्नको लागि आज विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च जाने तयारी गरेका हुन् । सर्वोच्च जाने तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा...
‘पार्टीभित्रको झगडाले संसद् विघटन गर्नु गलत कदम’
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएको छ । समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले शनिबार एक विज्ञप्ति जारी गरी मुलुक कोरोना महामारी संकटमा फसेको बेलामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा निर्वाचन घोषणा गर्नु असंवैधानिक भएको बताएका हुन्...
जनमोर्चाले गर्यो सांसद कृष्ण थापालाई पार्टीबाट निलम्बन
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । पार्टीले दिएको निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको जनाएको छ । गण्डकी प्रदेश सरकारको सत्ता समीकरण फेरबदल हुन लागेको अवस्थामा जनमोर्चाले नेपाली कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री...
राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको माग गर्दै विज्ञप्ती
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको वातावरण बनाउन विपक्षी गठबन्धनसम्बद्ध युवा संगठनका नेताहरुले माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जसपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीका युवा संगठनहरुले...
‘देउवाले एमालेको समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेर लज्जीत बनाए’
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीमा दाबी गर्नु गल्ती गरेको बताएका छन् । उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको समर्थनमा प्रधानमन्त्री पदको दाबी गर्नु ठूलो राजनीतिक गल्ती...
राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानूनी उपचार खोज्ने माओवादी केन्द्रले गर्यो निर्णय
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक...
आन्दोलन गर्नुको कुनै अर्थ हुन्न, अब चुनावमा जाऔँ : बिजुक्छे
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्र्तिक २६ र मङ्सिर ३ का लागि निर्वाचनको घोषणा गरेकोमा त्यसको विरोध गर्नुको कुनै अर्थ...
नेपालसहित ११ जनालाई कारबाही गर्ने एमाले स्थायी कमिटीको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं ।नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबारप्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले उनीहरुलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने...
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुख सापकोटा
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकान्त्रिक भएको बताएका छन्। शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सभामुख सापकोटाले सो बताएका हुन् । प्रतिनिधिसभा विघटन २०७७ फागुन ११ मा...
प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने माओवादीको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी, राजनीतिक उपचार खोज्ने भएको छ। शनिबार पार्टी हेडक्वाटर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संघर्ष गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो। बैठकपछि नेकपा माओवादीद्वारा...
विपक्षी गठबन्धन कानुनविद्सँग छलफल गर्दै
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । विपक्षी गठबन्धनले प्रधानमन्त्रीले चालेको कदमका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्ने भएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केही बेरमाछलफल हुन लागेको एक नेताले जानकारी दिए । यसअघि बसेको विपक्षी गठबन्धनको बैठकले राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाउने १४९ जना सांसदका तर्फबाट...
आफ्नै पार्टीका नेता बिक्री भएको ओलीको आरोप
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता बिक्री भएको आरोप लगाएका छन् । शनिबार एक कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले सो बताएका हुन् । हिजोमात्रै देखियो जुन दलसँग प्रतिष्पर्धा गरियो र गर्नुछ उही...
पुन: संसद् पुनर्स्थापना हुन्छ : प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन:संसद पुनर्स्थापना हुने बताएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको बताउँदै उनले सो बताएका हुन् । शनिबार विपक्षी...
बागमती प्रदेशले सोध्यो अष्टलक्ष्मीसहित १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठकाडौं ।नेकपा एमालेले माधव नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बसेको एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४...
अष्टलक्ष्मीसहित १४ जनालाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि...
संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ । गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई...
संविधान रक्षाका लागि एकजुट हुन सभापति देउवाको आह्वान
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन्। उनले आज वक्तव्यमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक र न्यायिक लडाइँ लड्ने प्रतिबद्धतासमेत व्यक्त...
संसदीय संकटको उचित निकास भनेकाे जनमत संग्रह : विप्लव
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै आएकोमा अहिले आएर नेकपाको निष्कर्ष सही सावित भएको बताएका छन् । सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय...
«
1
...
56
...
111
112
113
114
115
116
117
118
119
...
249
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय