मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
उपनिर्वाचनमा पार्टीको ह्विप नमान्नु गम्भीर हो : एमाले ओली समूह
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टीको निर्देशन नमान्नु गम्भीर विषय भएको निष्कर्ष निकालेको छ । बागमती प्रदेशमा भएको उपनिर्वाचनमा माधव नेपाल समूहले पार्टीका उम्मेदवारलाई भोट नहालेको भन्दै सो निष्कर्ष निकालेको हो । एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको...
बादलसहित ७ मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर...
सीसीएमसी खारेज गर्न माओवादीको माग
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । बिहीबार पेरिसडाँडामारहेकाे केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले काेराेना भाइरसकाे सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा...
कांग्रेसद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्न आयोगसँग माग
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ। कांग्रेस संसदीय दलको बुधबारको बैठकको निर्णय अनुसार आज आयोगलाई पत्र लेखी निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र...
राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया जारीछ । बिहान ९ बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया गरेका हुन्। हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेशसभा सदस्यका लागि उपकेन्द्र क, स्थानीय तहका प्रमुख उपप्रमुखका लागि ख र कोरोना...
आज एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनको समीक्षा, पार्टी विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे छलफल हुने...
गण्डकी प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
गण्डकी । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले विना...
बिहान ९ बजेबाट राष्ट्रियसभाको मतदान हुँदै, नतिजा आजै आउने
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति...
कोरोनाबारे ध्यानाकर्षण गराउन आज देउवाले प्रधानमन्त्री भेट्ने
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास प्रभावकारी नभएको भन्दै आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गम्भीर ध्यानाकर्षण गराउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी देउवाले आज सरकारको ध्यानाकर्षण गराउने भएका हुन् । प्रमुख प्रतिपक्षी दल...
राष्ट्रियसभा उपनिर्वाचन आज, के होला बादलको ब्याटल ?
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज मतदान हुँदै छ । बागमती प्रदेशमा रिक्त सदस्यमा आज चुनाव हुन लागेको हो । चुनावमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा अनि नेपाल मजदुर किसान पार्टीबाट...
एमाले कार्यदलको बैठक स्थगित
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । नेकपा एमालेभित्रको समस्या समाधानार्थगठित बैठकबैठक स्थगित भएको छ । बुधबारका लागि तय भएको सो बैठकमा सबै उपस्थित हुन नसक्ने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो ।आजकोबैठकमा कार्यदलको कार्यविधि,आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची रहेको थियो । कार्यदलमा अध्यक्ष...
प्रधानमन्त्रीबाट निर्वाचन आचारसंहिता उल्लंघन भयो : कांग्रेस
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ ।कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गरी आचारसंहिता उल्लंघन गरेको भन्दैआप्पत्ति जनाएको हो ।...
गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार, मनांगे पनि बने मन्त्री
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
पोखरा ।गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । वैशाख २६ मा पदबाट राजीनामा दिएका पुन:मुख्यमन्त्रीमा नियुक्त भएकापृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् । शपथ लिनेमा किरण गुरुङ, रामशरण...
मौन अवधिमा जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति आयोगको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं ।निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा मतका लागि जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै सो बताएको हो ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति...
कांग्रेस नेता मल्लको निधन
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । कोभिडकाकारण नेपाली कांग्रेस स्याङ्जाका नेता गजेन्द्र प्रकाश मल्लको निधन भएको छ । जिल्ला विकास समिति स्याङ्जाका अनुसार उनकोमंगलबार निधन भएको हो ।मल्ल कांग्रेसको जेष्ठ नागरिक सभाका सदस्य थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले मल्लको निधनप्रति दुःख व्यक्त गरेका...
आचारसंहिता उल्लंघन गरे कारबाही हुन्छ : निर्वाचन आयोग
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुने बताएको छ ।बागमती प्रदेशमा हुन लागिरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामाआयोगले एक विज्ञप्ति जारी गरी सो बताएको हो । नेकपा एमालेको तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा र कांग्रेस माओवादी र एमाले (माधवकुमार नेपाल)...
प्रधानमन्त्रीद्वारा थापालाई विजय गराउन आग्रह
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गरेका छन् । उनले आज अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी...
राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री थापालाई नेता नेपालले साथ दिने
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन् । कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको गृहमन्त्रीका प्रेस...
सभापति देउवाद्वारा तेस्रो लहर पनि महामारी आउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका...
सकियो एमाले विवाद समाधानार्थ कार्यदलको पहिलो बैठक
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं ।नेकपा एमालेभित्र देखिएको विवाद समाधानार्थ बनेको कार्यदलको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले एक अर्का पक्ष (ओली नेपाल) पक्षबीच अन्तरविरोध पैदा हुने काम नगर्ने आह्वान गर्दै सो बैठक सकिएको हो । थप छलफलका लागि अर्को...
«
1
...
57
...
114
115
116
117
118
119
120
121
122
...
250
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय