बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज नयाँ सरकार गठनको समयसीमा सकिँदै : कस्ले मार्ला प्रधानमन्त्रीको बाजी
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । आज नयाँ सरकार गठनको समयसीमा सकिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँने भएको हो । गत सोमबार प्रतिनिधिसभामा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नपुगेपछि...
गण्डकी प्रदेशका चार दलले भन्यो : मुख्यमन्त्री नियुक्ति असंवैधानिक भयो, संघर्ष गर्छौँ
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
गण्डकी । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन् । संसदीय दलका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका पियारी थापा र जनता...
जसपा शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ । वैकल्पिक सरकार गठनबारे छलफलका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो । छलफलमा सहभागीसंघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसारवैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको...
पुनर्नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । पुन: मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले आजै गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनी २७ गते विश्वासको मत आफ्नो पक्षमा आउने सम्भावना नदेखेपिछ पदबाट राजीनामा दिएका गुरुङ बुधबार पुन:सो पदमा...
सामूहिक राजीनामा दिनुपर्छ: नेता रावल
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार सर्वजनिक सञ्जाल ट्विट गर्दै सो बताएका हुन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक...
गुरुङ पुन: मुख्यमन्त्रीमा नियुक्त
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
पोखरा । गण्डकी प्रदेशमा पुन: पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त...
गुरुङ पुन: मुख्यमन्त्री बन्ने सम्भावना बढ्यो
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
पोखरा । गण्डकी प्रदेशमा पुन: पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । बुधबार राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी एकवक्तव्यसार्वजनिक गरेसँगै सो सम्भावना बढेको हो । यसरी तटस्थ रहने भनी वक्तव्य निकाल्नेहरुमाकृष्ण...
एमालेले तीन दिन सबै पार्टी कार्यालयका झन्डा आधा झुकाउने
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।नेकपा एमालेले बागमती प्रदेशसभा सदस्य तथा दोलखाकापशुपति चौलागाईंको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयको झन्डा तीन दिनझुकाउने भएको छ । पार्टी सचिव शेरबहादुर तामाङले बुधबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । वैशाख २९ गतेदेखि तीनदिनसम्म पार्टी...
गण्डकी प्रदेशमा जनमोर्चाका संसदीय दलका नेता फेरिए
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।गण्डकी प्रदेशमा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएको भन्दै उनलाईराष्ट्रिय जनमोर्चाले सो पदबाट हटाएको हो । यसका अलावा सचेतक पनि फेरिएको छ । कांग्रेस, माओवादी...
कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
सुर्खेत । मन्त्रिपरिषदमा रहेका दुई मन्त्रीले राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । रिक्त स्थानमा मुख्यमन्त्री शाहीलेआफूनिकट आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला...
स्वास्थ्य संकटकाल घोषणा गर्न नगरपालिका संघको माग
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । नेपाल नगरपालिका संघले स्वास्थ्य संकटकाल घोषणाकोमाग गरेको छ । सो संघले बुधबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षणपत्र लेख्दै संघले सो माग गरेको हो । पत्रमाफैलँदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने सो पत्रमा उल्लेख छ । हाल...
सिंहदरबार भित्रकै दुर्दशा
श्यामसुन्दर पुडासैनी
बैशाख २९, २०७८
यो सङ्केत बोर्ड प्लेटहरू हेर्नुस् त । यसमा नेपालका सरकारी कार्यालयको प्रतिविम्ब झल्किन्छ । सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन्...
खोप खरिदमा भएको कमिसन छानबिनको रिट सर्वोच्चले फर्काइदियो
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानबिन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानबिन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग गर्दै रिट लिएर गएका...
प्रधानमन्त्री नबनेकालाई प्रधानमन्त्री बनाऔँ : भट्टराई
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री नभएका व्यक्तिहरुमध्येबाट प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको प्रस्ताव पाउन नसकेपछि बहुमतीयआधारमाप्रधानमन्त्री बनाउने प्रयत्नमा जुटेका भट्टराईले बुधबार सामाजिक सञ्जालमा एक...
नेपाल-खनाललाई गाली गरेर पार्टी विभाजन गर्न खोजिँदै छ : नेता भुसाल
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं।एमाले नेता घनश्याम भुसालले झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् । आन्तरिक विवादका कारण विभाजनोन्मुख अवस्थामा नेकपा एमाले पुगिरहेका बेला नेता भुसालले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सो बताएका हुन् । नेकपा विभाजन...
बागमतीमा कोरोनाका कारण एकैदिन ३४ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
कोरोना संक्रमणका कारण एकैदिनमा बागमती प्रदेशका ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् । प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको...
नयाँ सत्ता समीकरण : देउवालाई बहुमत पुर्याउन सकस
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएलगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु सक्रिय भएका छन् । आफ्नो नेतृत्वमा बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको खनालनेपाल समूहसँग पनि छलफल...
नेता चौलगाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा बादल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल,...
कुरा नमिल्दा गण्डकीमा नयाँ सरकार बनाउन समस्या
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
गण्डकी । गण्डकी प्रदेशमा मंगलबार नयाँ सरकार गठनबारे दलले प्रयासलाई तीव्र बनाएका छन् । यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । यसअघि मुख्यमन्त्री...
कोरोनाबाट एमाले नेता चौलागाईंको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको छ । नेता चौलागाईमा केही दिनअघि कोरोना संक्रमण भएको थियो । उनको मृत्यु भएको लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पुष्टि गरेका छन् । दोलखाका चौलागाईं...
«
1
...
59
...
118
119
120
121
122
123
124
125
126
...
252
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय