बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
खोपमा भ्रष्टाचार भएको छैन : मन्त्री त्रिपाठी
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको बताएका छन् । खोपमा भ्रष्टाचार भयो भनी चौतर्फी आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्री त्रिपाठीले मंगलबार पत्रकार सम्मेलन गरी सो बताएका हुन् । बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल,...
नयाँ सरकारको निर्णायक शक्ति को ?
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी भन्दा दलको सरकार गठन गर्न आह्वान गरेकी छन्...
देउवाले बोलाएको सर्वदलीय बैठक स्थगित
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसोका लागि बोलाएको सर्वदलीय बैठक स्थगित गरेका छन् ।राष्ट्रपतिले दिएको समयभित्र वैकिल्पक सरकारबारे छलफलका लागि बोलाएको सो बैठकदेउवाले स्थगित गरेका हुन् । दउवालेनेकपा एमालेको नेपाल समूहसहित विपक्षी दलका शीर्ष नेताहरुलाई डाकेको बैठकमा...
लुम्बिनी प्रादेशिक अस्पतालमा १२ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना...
नयाँ सरकार गठन कसरी ? : यस्तो छ संवैधानिक व्यवस्था
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । अहिलेको सरकार नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सकिने व्यवस्था अुनसार बनेको थियो ।...
बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन...
पाएनन् ओलीले विश्वासको मत
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मत अस्वीकृत भएको छ । योसँगैप्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३...
गण्डकी प्रदेशमा कांग्रेसको पक्षमा मतदान गर्न जनमोर्चाले गर्यो ह्विप
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
पोखरा ।राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न ह्विप जारी गरेको छ । सचेतक पियारी थापाले ह्विप जारी गरेकी हुन् । गण्डकीमा राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । जो निर्णायक अवस्थामा छन् ।
प्रधानमन्त्रीको प्रस्तावमाथि मतदान सुरु
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।प्रतिनिधि सभामा प्रधानमन्त्रीको प्रस्तावमाथि मत विभाजन सुरु भएको छ । त्यसका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको विशेष बैठकमा अहिले प्रस्तावको पक्ष, विपक्षमा मतदान सुरु भएको हो । कोभिड संक्रमित...
संसदले विश्वासको मत नदिए मार्ग प्रसस्त गर्छु : ओली
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए मार्ग प्रसस्त गर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभामा विश्वासको मत दिन प्रस्ताव राखेर सदनमा उठेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । मैले सरकारको नेतृत्व गर्न जरुरी छ...
राष्ट्रिय समस्या को हो ? : दाहाल
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाईआफू राष्ट्रिय समस्या भएको भनेकोमा प्रति प्रश्न गर्दै गरेका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफल गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै...
प्रधानमन्त्रीजी तपाईंसँग विश्वासको मत माग्ने अधिकार छ ? : प्रचण्ड
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई संसद् र सांसदहरुसँग विश्वास माग्ने नैतिक अधिकार छ भनी प्रश्न गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत माग्न राखेका प्रस्तावमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा र सांसदहरुको पदको हत्या गर्ने प्रधानमन्त्रीले त्यही संसदकोविश्वास माग्नु...
रेल, पानीजाहज, घरघरमा ग्यासको पाइप खोई देउवाको प्रश्न
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।कोभिड१९ का कारण कोहीले ज्यान गुमाउँदैन भन्ने प्रतिबद्धता कहाँ गयो ? भन्दै प्रश्न गरेका छन् । सोमबारको संसद् बैठकमा देउवाले जनता मरिरहँदा पनि सरकार टुलुटुलु हेरिरहेको आरोप लगाए । रेल, पानीजाहज, घरघरमा ग्यासको पाइप, सडकबालक हुने छैन, रोजागारीका लागि...
आफूमाथि संसदको विश्वास छैन भन्ने थाहा हुँदाहुँदै विश्वासको मत मागियो : देउवा
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै विश्वासको मत मागेको बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूलाई विश्वास गर्नुका कारण पेस गर्दै आफूलाई...
भ्याक्सिनमा भ्रष्टाचार भयो भनी बदनाम गरियो : प्रम ओली
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डन राजनीति गर्नेको अस्तित्व नरहेको बताएका छन् । सोमबार विश्वासको मत लिनप्रतिनिधिसभामा उपस्थिति भएका उनले संबोधनका क्रममा उनले सो बताएका हुन् । सो क्रममाप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने...
गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको सो प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता...
संसद बैठकअघि देउवा र प्रचण्डबीच भेटघाट
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । प्रतिनिधि सभा बैठकमा सहभागी हुनका लागि संघीय संसद भवन नयाँबानेश्वर पुगेका दुई नेताबीच प्रतिनिधिसभा बैठक सुरु हुनुपूर्व भेटघाट भएको हो ।...
संसद बैठक सुरु प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।संसद बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको छिनोफानो हुनेछ । विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैठक बोलाइएकाले अन्य कार्यसूची छैन ।
ओली-नेपाल समूहका दोस्रो तहका नेताको छलफल विनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।एमालेका दोस्रो तहका नेतको छलफल विनानिष्कर्ष टुंगिएको छ । नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि दुई समूहका नेताहरुबीच एमाले संसदीय दलको कार्यालयमा भएकोछलफल विना निष्कर्ष टुंगिएको हो । सो बैठकमाओली पक्षका...
कुन आयोगमा को सिफारिस ?
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस नमावली सार्वजनिक गरेको छ । आइतबार बसेको परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । यसका अलावा अन्य रिक्त...
«
1
...
60
...
119
120
121
122
123
124
125
126
127
...
253
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय