बैशाख १५, २०८१, शनिबार
               

ओली-नेपाल समूहका दोस्रो तहका नेताको छलफल विनानिष्कर्ष टुंगियो

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । एमालेका दोस्रो तहका नेतको छलफल विनानिष्कर्ष टुंगिएको छ ।

नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि दुई समूहका नेताहरुबीच एमाले संसदीय दलको कार्यालयमा भएको छलफल विना निष्कर्ष टुंगिएको हो । सो बैठकमा ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका योगेश भट्टराई लगातका नेता सहभागी थिए । 

यो पनि