कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विश्वासको मत
सुरुमै किन डराए दाहाल!
नेपाल फ्ल्यास
पुस १४, २०७९
धेरैवटा राजनीतिक दलको विश्वास र समर्थन पाएर प्रधानमन्त्री बने पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सुरुमै भयभीत बनेका छन्। उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनसमेत सकिरहेका छैनन्। मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिँदा सत्ता गठबन्धन दलहरूबीच किचलो देखिने भएपछि उनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्...
एमालेको तर्क : प्रधानमन्त्रीले आज विश्वासको मत लिन मिल्दैन
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको बताएका छन् । कार्यव्यवस्था परामर्श समितिको आइतबार बिहान बसेको बैठकमा एमालेका सांसदहरूले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग...
एमालेको माधव पक्षले देउवालाई विश्वासको मत दिने, यस्तो छ संसद्को अंकगणित
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । तर, एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन नैतिक रुपमा नमिल्ने भन्दै सरकारमा सहभागी नहुने नेताहरूले बताएका छन् । प्रतिनिधिसभा ब्युँताउन मुख्य भूमिका खेलेको नेपाल पक्षले फेरि संसद...
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले लिए विश्वासको मत
नेपाल फ्ल्यास
असार ०४, २०७८
पोखरा । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । प्रदेशसभा बैठकमा आज शुक्रबार भएको मतदानमा पोखरेलको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २७मत आएको छ । नेपाली कांग्रेसका नेता पोखरेललाई जनता समाजवादी र राष्ट्रिय...
विश्वासको मत दिन गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङको आग्रह
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बिहीबार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री गुरुङलेवैकल्पिक सरकार बन्ने अवस्था नरहेकाले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आह्वान गरेका हुन्। प्रदेश सभामा बोल्दै उनले विश्वासको मत...
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने बताएका छन् । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका...
पाएनन् ओलीले विश्वासको मत
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मत अस्वीकृत भएको छ । योसँगैप्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३...
प्रधानमन्त्रीको प्रस्तावमाथि मतदान सुरु
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।प्रतिनिधि सभामा प्रधानमन्त्रीको प्रस्तावमाथि मत विभाजन सुरु भएको छ । त्यसका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको विशेष बैठकमा अहिले प्रस्तावको पक्ष, विपक्षमा मतदान सुरु भएको हो । कोभिड संक्रमित...
संसद बैठक सुरु प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।संसद बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको छिनोफानो हुनेछ । विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैठक बोलाइएकाले अन्य कार्यसूची छैन ।
ओली-नेपाल समूहका दोस्रो तहका नेताको छलफल विनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।एमालेका दोस्रो तहका नेतको छलफल विनानिष्कर्ष टुंगिएको छ । नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि दुई समूहका नेताहरुबीच एमाले संसदीय दलको कार्यालयमा भएकोछलफल विना निष्कर्ष टुंगिएको हो । सो बैठकमाओली पक्षका...
विश्वासको मत दिनुपर्छ भन्दै छलफलमा जुटे नेपाल समूहका केही सांसद
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने र संसदमा उपस्थिति पनि नजनाउने निर्णय गरेको केही छिनमा एमाले माधव समूहका केही पक्ष भने छलफलमा जुटेको छ । संसदमै अनुपस्थिति हुने निर्णय गरेको केही छिनमा योगेश...
विश्वासको मत नदिने माओवादी संसदीय दलको बैठकको निर्णय
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको कार्यालयमा बसेको सो दलको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो बैठकलेविश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र...
प्रतिनिधि सभामा यसरी अघि बढ्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभाबाट विश्वास भए नभएको यकिन गर्न सोमबार प्रतिनिधि सभाको अधिवेशन आव्हान हुँदै छ । विश्वासको मत सिद्ध गर्ने प्रयोजनका लागि डाकिएको बैठकमा सोमबारै मतदान हुने नहुने निश्चित छैन । प्रतिनिधि सभाको नियमावली अनुसार सभामुख अग्नि...
प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्कापक्की
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
जनता समाजवादी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरु तटस्थ बस्ने जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकलेप्रधानमन्त्री केपी शर्मा ओलीविश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको नेपाली कांग्रेसको बैठकलेप्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो...
विश्वासको मत लिन परे सजिलै लिएर देखाउँछु : ओली
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले परि आए विश्वासको मत सजिलै देखाउने बताएका छन्। बालुवाटारमा सम्पन्न केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले सो बताएका हुन् । राजीनामा दिनु पर्दैन भनेर प्रश्न गर्नेहरुलाई म भन्छु पर्दैन। अविश्वासको प्रस्ताव ल्याउन सक्नुहुन्न। विश्वासको...
इटलीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
नेपाल फ्ल्यास
माघ ०६, २०७७
इटलीका प्रधानमन्त्रीलेविश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानमार्फत् गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका हुन् । संसद् सचिवालयकाअनुसार मतदानमा २७ जना अनुपस्थित थिए । पूर्वप्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय