बैशाख २५, २०८१, मंगलबार
               

एमालेको तर्क : प्रधानमन्त्रीले आज विश्वासको मत लिन मिल्दैन

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको बताएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको आइतबार बिहान बसेको बैठकमा एमालेका सांसदहरूले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि संसद् सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ ।

आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले देउवाले संविधान बमोजिम विश्वासको मत लिनेछन् । देउवालाई माओवादी केन्द्र, जसपा (उपेन्द्र यादव पक्ष), एमाले माधवकुमार नेपाल पक्षलगायतको साथ रहेको छ ।

यो पनि