बैशाख १२, २०८१, बुधबार
               

विश्वासको मत दिन गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङको आग्रह

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

बिहीबार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री गुरुङले वैकल्पिक सरकार बन्ने अवस्था नरहेकाले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आह्वान गरेका हुन्। 

प्रदेश सभामा बोल्दै उनले विश्वासको मत प्राप्त भए नीति तथा कार्यक्रम ल्याउने नभए संविधानअनुसार हुने बताए।  उनले भने, 'वैकल्पिक सरकारका लागि विपक्षीको बहुमत पुग्दैन। यो एक महिनाअघि नै परीक्षण भएको हो। सरकार पूर्णकार्यकाल चलोस् भन्ने चाहना हो ।'

यो पनि