चैत १६, २०८०, शुक्रबार
               

प्रधानमन्त्रीको प्रस्तावमाथि मतदान सुरु

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीको प्रस्तावमाथि मत विभाजन सुरु भएको छ ।

त्यसका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको विशेष बैठकमा अहिले प्रस्तावको पक्ष, विपक्षमा मतदान सुरु भएको हो ।

कोभिड संक्रमित सांसदहरुको लागि ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको छ । संसद्मा प्रधानमन्त्रीको दलबाहेकका सबैजसो राजनीतिक दलका सांसदहरुले प्रस्तावको विपक्षमा मतदान गर्ने जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि