बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
माओवादी अध्यक्ष दाहाल पनि पुगे बूढानीलकण्ठ
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेसँगै प्रधानमन्त्रीदेखि वरिष्ठ नेता बूढानीलकण्ठ पुग्ने क्रममा दाहाल पनि शुक्रबार बूढानीलकण्ठ पुगेका हुन् । यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना...
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागिसंवैधानिक परिषद् बैठक आह्वान गरेका छन् । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आह्वान गरेको बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन्...
अस्पतालमा बेड खोज्दाखोज्दै वडा सदस्यको एम्बुलेन्समै मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका(७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो । नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर...
राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको उम्मेदवारी दर्ता
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री...
बादल नै बन्ने भए राष्ट्रिय सभा सदस्यको उम्मेदवार, हेलिकोप्टर चढेर पुगे हेटौंडा
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिए । उनी...
राष्ट्रिय सभाको मनोनयन दर्ता आज, बादलले देलान् त उम्मेद्वारी ?
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
बागमती प्रदेशको रिक्त अन्य समूहको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता हुँदै छ। जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको थियो। उम्मेद्वारले बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन पत्र...
एमाले विवाद : नेपाल पक्षको कारबाही फुकाउन ओली लचिलो
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
विश्वासको मत लिने मिति नजिकिँदै जाँदा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरूसँग संवाद बढाएका छन् । माधव नेपाल पक्षले लुम्बिनी, कर्णालीमा झैँ फ्लोर क्रस गर्ने ओली पक्षको डर छ । यस कारण...
थापाथलीमा ओली नेपाल निर्णायक वार्ता
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले थापाथलीस्थित पार्टी कार्यालयमा निर्णायक छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले केही बेरपछि २ नेताबीच भेटवार्ताको टुंगो लाग्ने बताए । पार्टी कार्यालयमा उहाँहरूबीच भेटघाटको तयारी भएको र १...
आज पनि एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौ । आज पनि सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ ।बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्ने भएको स्रोतले जनाएको छ । साथै, आज विभिन्न तहमा...
कोभिड प्रतिकार्यमा खटिन मुख्यमन्त्री शाहीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिएका छन् । कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुगेका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न प्रदेश सरकार...
कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीले २७ गते विश्वासको मत लिने घोषणासँगै बदलिँदो परिस्थितिमा कसरी अघि बढ्ने भनी छलफलका लागि कांग्रेसले सो बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडका...
नेपाल पुगे बूढानीलकण्ठ
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापित शेरबहादुर भेट्नबूढानीलकण्ठ पुगेका छन् । नेकपा एमालेका अध्यक्ष ओली देउवालाई भेटेको भोलिपल्ट उनी देउवा निवास पुगेका हुन् । बुधबार देउवा भेट्न बुधबार ओली दलबलसहित देउवानिवास पुगेका थिए । प्रधानमन्त्री ओलीले २७...
वैशाख २७ गते गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान हुने
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौ ।गण्डकी प्रदेशमा वैशाख २७ मा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने भएको छ । यसअघि सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको मतदान कार्यक्रम संघमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नै हुन लागेको हो...
पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपिरषद् बैठक बोलाएका छन् । दिन प्रतिदिन राजनीतिक संकटमा फस्दै गएका प्रधानमन्त्री स्थायी कमिटी बैठकपश्चात्राष्ट्रपति भण्डारीलाई भेटेकै दिनबिहीबार साँझका लागि सो बैठक बोलाएका हुन् । सो बैठक बिहीबार साझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्...
प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । बुधबार १ सय २८ जनाको...
एमाले बैठकलगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटे
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्। बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै ओली शीतलनिवास पुगेका हुन्। अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल चलिरहेको छ। यसैबीच, बिहीबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटी...
विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको स्थायी बैठकपछि नेताहरुले बैठकबारे यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी...
बालुवाटारमा एमाले स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै छ । १० बजेका लागि बोलाइएका भनिएपनि बैठकमा नेताहरू जाने क्रम जारी छ । केहीबेरमा बालुवाटारमा बैठक सुरु हुने एक स्थायी कमिटी सदस्यले बताए। एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ...
‘रवीन्द्रको अनुहारमा समृद्धि झल्कन्थ्यो’
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
पोखरा । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी विकासका संवाहक साथै एक दूरदर्शी नेताका रुपमा रहेको विभिन्न क्षेत्रका वक्ताले चर्चा गरेका छन् । अधिकारीको ५२औंँ जन्मजयन्तीका सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रष्ठिानद्वारा आयोजित विकास, समृद्धि, राजनीति र रवीन्द्र अधिकारी...
प्रदेश-१ ले कोभिडबाट मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति दिने
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं ।प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीको परिवारलाई क्षतिपूर्तिस्वरूप पच्चीस लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबारबसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको...
«
1
...
61
...
122
123
124
125
126
127
128
129
130
...
254
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय