बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबारगण्डकी र सुदूरपश्चिम प्रदेशका लागिनवनियुक्त प्रदेश प्रमुख क्रमश: सीता पौडेल र गंगाप्रसाद यादवलाई शपथ तथा गोपनीयताको शपथ गराएकी हुन् । सपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली...
गण्डकी प्रदेश र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । गण्डकी प्रदेश र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त भएका छन् । गण्डकीप्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । गण्डकीमा अमिक शेरचन र...
मुख्यमन्त्री पोखरेललाई बर्खास्त गर्न विपक्षी दलको माग
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
दाङ ।लुम्बिनी प्रदेश सभाका विपक्षी चार दलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न माग गरेका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्री बनाएको भन्दैनेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सो माग गरेका हुन् । सोमबार संयुक्त...
गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश...
‘निषेधाज्ञामा भोकले कोही मर्नुपर्दैन’
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने बताएको छ । सोमबार देशवासीको नाममा संबोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबमानको थप ५०...
राष्ट्रका नाममा प्रधानमन्त्रीको संबोधन : विदेशबाट आउनेहरुको परीक्षण गर्छौँ
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
कोरोना संक्रमणको दर बढ्दै गएपछि हर्टस्पटमा लकडाउन गर्दै आएको सरकारले सोमबारप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । संबोधनका क्रमममा ओलीले३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी...
कांग्रेसको पदाधिकारी बैठक आज
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको हो। बैठकमा वर्तमान पदाधिकारीहरूतथा पूर्वपदाधिकारीहरूसहभागी हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन...
कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा कोरोना भाइरस संक्रमित भएका छन् । उनलाई समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता शर्माले आइतबार बेलुकी स्टार अस्पतालमा परीक्षण बिहानपख रिपोर्ट पोजेटिभ...
संविधानसभा सदस्य खड्काको लडेर मृत्यु
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
भक्तपुर । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आइतबार मृत्यु भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय...
बहुमतमै रहेर मैले मुख्यमन्त्रीमा दाबी गरेको हो : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बहुमत प्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको बताएका छन् । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उनले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति पनि त्यसै आधारमा भएको...
लुम्बिनी प्रदेशको घटनाप्रति अध्यक्ष प्रचण्डको आपत्ति
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्तिप्रति ध्यानाकर्षण भएको जनाएका...
विपक्षीका विरोधका बीच मुख्यमन्त्री पोखरेलले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित बहुमत दाबीगरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन । पुन:नियुक्ति मुख्यमन्त्री शंकर पोखरेलले बल प्रयोग गरेर शपथ लिएका हुन् ।एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद...
प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिनप्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएकाे छ । मन्त्रिपरिषदकाे आजकाे सिफारिसमाराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष अधिवेशन आव्हान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले...
लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना
रासस
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आज प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरूले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख...
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा मन्त्रीहरुसमक्ष आफूले विश्वासको मत लिने जानकारी गराएका हुन्। उनले आगामी वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको पनि मन्त्रिपरिषद् स्रोतले जानकारी...
शंकर पोखरेललाई अर्को धक्का : एमाले सांसदले दिए राजीनामा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेले राजीनामा दिएका हुन् ।शंकर पोखरेललाई आफ्नै पार्टीका सांसदले नराम्रो धक्का दिएका हुन् । ४१ सांसदको...
लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त भएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता शङ्कर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि...
स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । उनी अहिले भर्खरै शीतलनिवास प्रवेश गरेका हुन् । आकस्मिक रुपमा बोलाइएको बैठक भर्खरैसकिएको हो । बैठकमा के विषयमा छलफल भएको थियो भन्ने...
फेरि शंकर पोेखरेल अल्पमतमा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशसभा सदस्यमा नेकपाबाट विजयी विमला केसी माओवादी केन्द्रमा लागेकी छिन् । विमला केसीकाे यो निर्णयसँगै फेरि लुम्बिनीमा उथलपुथल देखिएकाे छ । उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी...
एक बैठक पनि नबसी लुम्बिनीको विशेष अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ । आइतबारका लागि बोलाइएको बैठक नबसेर नै अन्त्य भएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरूको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको...
«
1
...
62
...
124
125
126
127
128
129
130
131
132
...
255
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय