बैशाख १२, २०८१, बुधबार
               

गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश प्रमुख यसअघि माओवादीको कोटाबाट मन्त्री बनेका थिए । यसअघि माओवादी र एमाले एकीकरणपश्चात्  नेकपा अस्तित्वविहीन छ ।तत्कालीन अवस्थामा पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख बनेका उनीहरुलाई सोमबार बसेको बैठकले सो पदबाट मुक्त गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि