जेठ ०४, २०८१, शुक्रबार
               

‘निषेधाज्ञामा भोकले कोही मर्नुपर्दैन’

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने बताएको छ । सोमबार देशवासीको नाममा संबोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । 

‘कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबमानको थप ५० प्रतिशत जोखिम भत्ता दिइने छ । त्यसैगरी, कसैले भोकै मर्नु पर्दैन । कोभिड नियन्त्रणका लागि अन्तरमन्त्रालय कार्य गरिनेछ,’प्रधानमन्त्री ओलीले भने । 

स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षमा करारमा भर्ना गरिने  पनि ओलीले बताए ।


कस्तो लाग्यो ?

यो पनि