जेठ ०४, २०८१, शुक्रबार
               

फेरि शंकर पोेखरेल अल्पमतमा

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशसभा सदस्यमा नेकपाबाट विजयी विमला केसी माओवादी केन्द्रमा लागेकी छिन् । विमला केसीकाे यो निर्णयसँगै फेरि लुम्बिनीमा उथलपुथल देखिएकाे छ । 

उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी जानकारी गराएकी हुन् । उनको पत्रमा सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाबाट नेकपा पार्टी नरहेकाले आफू नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभाको दल सदस्य भइ क्रियाशिल रहन इच्छुक भएकाले सो पार्टीको दलको सदस्य माग गरिएको छ । सांसद बिमलाकुमारी केसी

सो पत्र उनले गत चैत २५ मै लेखेको भए पनि आइतबारमात्रै शुक्रबारमात्रै स्वीकृत भएको थियो ।  सोही पत्रपछि राजीनामा दिएर फेरि मुख्यमन्त्री बन्न दावी पेश गरेका एमाले नेता शंकर पोखरेल अल्पमतमा परेका छन् । शंकर पोखलेललाई बहुमतका लागि ४१ सांसद चाहिनेमा विमला माओवादीतिर लागेसँगै अल्पमतमा परेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि