जेठ ०४, २०८१, शुक्रबार
               

स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

 प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । उनी अहिले भर्खरै शीतलनिवास प्रवेश गरेका हुन् । 

आकस्मिक रुपमा बोलाइएको बैठक भर्खरै सकिएको हो । बैठकमा के विषयमा छलफल भएको थियो भन्ने खुलेको छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्।


कस्तो लाग्यो ?

यो पनि