जेठ ०४, २०८१, शुक्रबार
               

प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएकाे छ । मन्त्रिपरिषदकाे आजकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष अधिवेशन आव्हान गरेकी हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।

संविधानकाे धारा ९३ काे उपधारा १ बमाेजिम  वैशाख २७ गते सोमबारका लागि विशेष अधिवेशन आव्हान गरेकी हुन् । उक्त विशेष अधिवेशनकाे पहिलो बैठक वैशाख २७ गते दिउँसो १ बजेका लागि बोलाइएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि