बैशाख १४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ठाकुरको पार्टीको नाम फेरियो, वरिष्ठ नेतामा महतो र भण्डारी
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । महन्थ ठाकुर पक्षले आफ्नो पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राख्ने भएको छ । जनता समाजवादी पार्टीसँग मिल्दोजुल्दो नाम भएपछि ठाकुर पक्षले नाम परिवर्तन गर्ने भएको हो । राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि ठाकुर पक्षले बुधबार...
दल विभाजन सम्बन्धी अध्यादेशप्रति अध्यक्ष राणाको आपत्ति
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक दल सम्बन्धी अध्यादेशप्रति असहमति जनाएका छन् । राप्रपा केन्द्रीय कार्यालयमा आज भएको एक कार्यक्रममा राणाले अध्यादेशले मुलुकमा राजनीतिक स्थिरता नहुने आशंका गरेका हुन् । अध्यक्ष राणाले पूर्ववर्ती सरकारले ४० प्रतिशत प्रावधान राखी...
माधव समूहकाे पार्टीकाे नाम अब नेकपा(एकिकृत समाजवादी)
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
एमाले विभाजन गरी नयाँ दल दर्ताको लागि निवेदन दिएको माधवकुमार नेपाल समूहले आफ्नो दलको नामबाट एमाले झिकेको छ । अब नेपाल अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने छ । यसअघि नेकपा एमाले समाजवादीनाम राखेर दल दर्ताको लागि निर्वाचन...
सर्वोच्चको फैसलाअघि नै दल दर्ता गराउन आयोगलाई दबाब
श्यामसुन्दर पुडासैनी
भदौ ०४, २०७८
निर्वाचन आयोगले एमालेबाट अलग भएको नेकपा एमालेको माधवकुमारनेपाल समूह र जसपाबाट अलग भएको महन्थ ठाकुर पक्षलाई छिट्टै दल दर्ताको प्रमाणपत्र दिने भएको छ । दल विभाजन सम्बन्धीसर्वाेच्च अदालतमा परेको मुद्दाको फैसलाअघि नै प्रमाणपत्र दिने तयारी गरेको छ । माधवकुमार नेपालले...
माधव पक्षको ‘एमाले समाजवादी’ दर्ता नगर्न भन्दै एमाले नेताहरु आयोग पुगे
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । नेकपा एमालेले आफ्नो नामसँग मिल्नेगरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् । शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक...
सभामुख नआएपछि एमाले सांसदहरु धर्ना छाडेर हिँडे
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर हिँडेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए...
माधव नेपालको पार्टीको नामबाट एमाले हट्ने
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेकपा एमालेबाट अलग भएका माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ । एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिए पनि सोही नाम नपाउने भएका छन् । यद्यपि राजनीतिक दलसम्बन्धी...
नेपाल पक्षका सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुखको कार्यालय पुगे एमाले सांसद
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदलाई पदमुक्त गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सभामुख अग्नि सापकोटालाई दबाब दिएका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यलयमा पुगेर सांसदहरूले एमालेको पत्रमाथि सूचना जारी गर्न सभामुखलाई दबाब दिएका हुन् । सांसदहरू...
रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव समूहका युवा नेता झा नियुक्त
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ । नेपाल पक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरञ्जन झालाई मन्त्रिपरिषद् बैठकले महाप्रबन्धक नियुक्त गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त...
माधवसँग नगएका नेताहरुको संयुक्त वक्तव्य- विभाजनले हित गर्दैन
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । नेकपा एमाले विभाजित हुँदा संस्थापनतिरै लागेका यसअघि माधव कुमार नेपाल निकट भनेर चिनिएका ९ नेताले पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन यसअघि कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको तत्काल कार्यान्वयनमा जोड दिएका छन् । पार्टी अध्यक्ष केपी ओलीलाई अधिकतम्...
नागरिक समाजप्रति कमल थापाको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नागरिक समाजप्रति टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले नागरिक समाजको मान्यताप्रति टिप्पणी गरेका हुन् । नागरिक समाजकोमान्यता गलत भएको थाापको तर्क छ । थापाले...
एमालेमै फर्कन अध्यक्ष ओलीको आह्वान
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवं सांसदलाई एमालेमा फर्कन आह्वान गरेका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा...
मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन्। समाजवादी केन्द्र नेपालले आयोजना गरेको एक्काइशौँ शताब्दीको मार्क्सवाद र समाजवाद विषयक अन्तक्रियामाअध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताए । उनले भने,आज बिहान मात्रै...
रुकमाङ्गद कटवालको प्रश्न- इसाई, मुस्लिम, बुद्धिस्ट राष्ट्र हुँदा हिन्दु राष्ट्र किन नहुने ?
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
पूर्वप्रधानसेनापति एवं हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका संयोजक रूकमाङ्गद कटवालले विश्वका कतिपय मुलुक धार्मिक आधारमा परिचित हुँदा नेपालको पहिचान पनि हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने धारणा राखेका छन् । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सुरुवात गर्दै कटवालले 'विश्वमा इसाई, मुस्लिम, बुद्धिस्ट...
माधवसहित १४ सांसदमाथिको कारबाहीमा किन रोके सभामुखले ?
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको १४ सांसदमाथि गरिएको कारवाही रोकेका छन् । एमाले संसदीय दलले कारवाही गरेको तीन दिन भइसक्दा पनि सभामुखले प्रक्रिया अघि बढाएका छैनन् । सभामुखले प्रकृयाअघि नबढाएपछि कारवाही छिटो गर्न माग गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टरार्यले...
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठकअहिले दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्ने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने बताइएको छ ।
प्रदीप गिरीको स्वास्थ्यमा समस्या
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ । केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि भारतको मुम्बईमा उनको उपचार भइरहेको छ । अहिले मुम्बईस्थित अस्पतालमा गिरिको उपचार भइरहेको छ । उनको उपचारमा डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टोली खटिएको...
विशाल भट्टराईको नेतृत्वमा १४ सांसदलाई कारवाही गर्न सभामुखको ध्यानाकर्षण
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं ।नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका १४ सांसदलाई कारवाही गर्न प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले सभामुख अग्निसापकोटाको ध्यानाकर्षण...
लुम्बिनी प्रदेश सभाको बिहीबार बस्ने भनिएको बैठक ७ गतेसम्म स्थगित
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबारदिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६...
प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव बालुवाटारमा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । तीन नेताले...
«
1
...
29
...
58
59
60
61
62
63
64
65
66
...
222
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय