मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
दल विभाजनसम्बन्धी अध्यादेशको एमालेले सशक्त प्रतिवाद गर्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेशको शसक्त प्रतिवाद गर्ने निर्णय भएको छ । आफ्नो पार्टी विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याउन लागिएको भन्दै यसविरुद्ध गम्भीर खबरदारी र सशक्त प्रतिवाद गर्ने एमालेले निर्णय गरेको हो । एमालेको...
अजय शाही र विमला वलीलाई सांसदबाट पदमुक्त गर्न सभामुखलाई एमालेको पत्र
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
लुम्बिनी। लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुखलाई आज पत्र बुझाएको छ । एमाले संसदीय दलले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टीको बिधान र संसदीय दलको बिधान...
अध्यादेशको प्रस्ताव : पार्टी फुटाउन २० प्रतिशत सदस्य भए पुग्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । सोहीअन्तर्गत सरकारले राजनीतिक दल विभाजन गर्नका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी 'राजनीतिक दलसम्बन्धी ऐन २०७३' मा...
संसद् अधिवेशन अन्त्य एमाले फुटाउनै हो त ?
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेपछि अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाउने षड्यन्त्र गरेको भन्दै विपक्षी दल नेकपा एमालेले विरोध गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गरेर एमाले फुटाउने षड्यन्त्र भएको दाबी गरेका छन् ।...
राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख पदमुक्त
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
जनकपुर ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रमुख राजेश झा (अहिराज) लाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम झालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको...
लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
बुटवल ।लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्वमन्त्री एव जसपाका नेता...
पार्टी विभाजनको प्रयासविरुद्ध एमाले एक ठाउँमा उभिऔँ : अध्यक्ष ओली
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन् । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा...
आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्री केसीले सम्बोधन गर्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । आज लुम्बिनी प्रदेश सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए । गत...
एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो । सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष...
एमाले फुटाउने षड्यन्त्र मान्य नहुने भन्दै ओलीले गरे एकताको आह्वान
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याइ एमालेलाई विभाजन गर्न षडयन्त्र गरिएको भन्दै आपत्ति जनाएका छन् । एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा...
संसद् अधिवेशन अन्त्य गर्ने निर्णयप्रति एमाले नेतृ विन्दाको विरोध
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएकी छन् । पुनःस्थापित संसदको पछिल्लो बैठकमा नागरिकता सम्बन्धी विधेयक टेबल नगरिएको र यौनजन्य हिंसा तथा एसिड प्रहार सम्बन्धी अध्यादेश पारित नगरी सरकारले अधिवेशन अन्त्य गरेकोमा...
ओली पक्षीय शीर्ष नेताहरु बालकोटमा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । संसद अधिवेशन आज (सोमबार)मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने...
राप्रपाले गर्यो २०४७ यता सार्वजनिक पदमा बस्नेको सम्पत्ति छानबिनको माग
नेपाल फ्ल्यास
साउन ३२, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको आज सोमबार बसेको बैठकले २०४७ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनसँगै बढी आर्जन भएको सम्पत्ति छानबिनका...
एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै महेश बस्नेतको आपत्ति
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो...
संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौ । सरकारले प्रतिनिधिसभाको चालु संसद्अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठक : अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गरिने
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं...
प्रदेश २ को प्रदेश प्रमुख परिर्वतन : राजेश पदमुक्त, हरिशंकरलाई नियुक्त गर्न सिफारिस
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त...
अफगानिस्तानमा रहेका नेपालीको उद्धार अघि बढाउन सरकारको निर्देशन
नेपाल फ्ल्यास
साउन ३२, २०७८
सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि काम गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...
अफगानिस्तानका नेपालीको उद्धार गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताएका छन् । प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताएका हुन् ।...
अफगानी राष्ट्रपति घानीले देश छाड्दा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान बढ्यो : कमल थापा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आफ्नो तर्फबाट अझै सम्मान बढेको बताएका छन् । तालीवानी लडाकुहरुले अफगानीस्तान कब्जा गरेपछि अफगानी राष्ट्रपति अशरफ घानीले देश छाडेर भाग्दा नेपालमा २०६३ को जनआन्दोलनबाट पूर्वराजा शाहले सत्ता...
«
1
...
31
...
61
62
63
64
65
66
67
68
69
...
224
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय