बैशाख १६, २०८१, आइतबार
               

आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्री केसीले सम्बोधन गर्ने

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

 काठमाडौं । आज लुम्बिनी प्रदेश सभाको बैठक बस्ने भएको छ । 

दिउँसो १ बजे बस्ने उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

गत साउन २७ गते पूर्वमुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावका लागि बोलाइएको विशेष अधिवेशन सोही दिन अन्त्य भएको थियो । 

पोखरेलले राजीनामा दिएपछि चार दलीय गठबन्धनबाट  साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 


कस्तो लाग्यो ?

यो पनि